Category: समाचार

  • कृषि ऋण मिनाहा लगायत माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    कृषि ऋण मिनाहा लगायत माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    कैलाली । कैलालीको कैलारी गाउँपालिकाले किसानहरुको कृषि ऋण मिनाहा लगागयतका माग सहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाइएको छ ।शुक्रबार बाढी पीडितहरुको पीडा बुझ्न कैलारी गाउँपालिका वडा नम्बर ७ भुँईयाँफाँटा पुगेका प्रधानमन्त्री देउवालाई गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले ज्ञापनपत्र बुझाएका हुन् ।विभिन्न बैंक तथा वित्तिय संघसंस्थाबाट किसानहरुले लिएका कृषि ऋण मिनाहा, गाउँपालिकाद्वारा स्थापना गरेको खाद्य बैंकका लागि…

  • प्रधानमन्त्री देउवा गाउँमै पुगेर बुझे कैलारीका बाढी पीडित किसानहरुका समस्या

    प्रधानमन्त्री देउवा गाउँमै पुगेर बुझे कैलारीका बाढी पीडित किसानहरुका समस्या

    हसुलिया । प्रधानमन्त्री शेर बहादुर देउवा कैलालीको कैलारी गाउँपालिकाका बाढी पीडित किसानहरुको गाउँमै गएर समस्या बुझेका छन् ।प्रधानमन्त्री देउवाले किसानहरुको समस्या बुझन शुक्रबार वडा नम्बर ७ अन्र्तगतको भुँईयाँफाँटा, रामपुर गाउँ पुगेका थिए । बाढी पहिरो पीडितहरुका समस्या बुझ्न सुदूरपश्चिम आएका प्रधानमन्त्री देउवाले कैलारीका किसानहरुका पनि समस्या बुझेका हुन् ।गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले कैलारीका बाढी पीडित…

  • नबिल बैंकद्वारा बाढी प्रभावित परिवारलाई खाद्य सामाग्री वितरण

    नबिल बैंकद्वारा बाढी प्रभावित परिवारलाई खाद्य सामाग्री वितरण

    टीकापुर । नबिल बैंक लिमिटेडले बाढी प्रभावित क्षेत्र टीकापुर नगरपालिका, वार्ड नं ८, बटनपुरमा करीब एक हजार परिवारका लागि खाद्य सामाग्री वितरण गरेको छ । बैंकले राहत स्वरुप आठ हजार ४० पाकेट वाइ वाइ चाउचाउ, दुई हजार एक सय पाकेट रियो जुुस, दुई हजार बोटल पानी, र एक हजार केजी चिउरा उपलब्ध गराएको हो ।नबिल…

  • थरुहट मोर्चाद्वारा राहत तथा क्षतिपूर्तिको ब्यवस्थापन गर्न आग्रह

    थरुहट मोर्चाद्वारा राहत तथा क्षतिपूर्तिको ब्यवस्थापन गर्न आग्रह

    कैलाली । थरुहट थारुवान राष्ट्रिय मोर्चा संयोजन समिति कैलालीले बाढी पहिरो प्रभावितहरुका लागि तत्काल राहत तथा क्षतिपूर्तिको ब्यवस्थापन गर्न आग्रह गरेको छ ।जिल्ला संयोजक माधव चौधरी हस्ताक्षरित जारी प्रेस विज्ञप्ती मार्फत प्राकृतिक विपत्तीका कारण समग्र किसानवर्गमा पु¥याएको क्षतिबारे तत्काल राहत तथा क्षतिपूर्ति व्यवस्थापन गर्न अपिल गरेको हो ।प्रेस विज्ञप्तीमा भनिएको छ–‘यही असोज ३१ गते देखि…

  • भीमबहादुरको हत्यामा संलग्नलाई कारबाहीको माग

    भीमबहादुरको हत्यामा संलग्नलाई कारबाहीको माग

    कैलाली । मानवअधिकार संरक्षण मंच नेपाल सुदूरपश्चिम प्रदेश समितीले चितवनका भीमबहादुर विश्वकर्माको जघन्य हत्यामा संलग्नलाई कडा कारबाहीको माग गरेको छ । मंचका अध्यक्ष डिल्लीराज जोशी र प्रदेश सचिव राजेन्द्र रैकाले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै भीमबहादुरको हत्याराहरु माथि कडाभन्दा कडा कारबाही गर्न र उनका परिवारलाई न्यायपूर्ण क्षतिपूर्तिको माग गर्नुभएको छ । भरतपुर महानगरपालिका–४ का…

  • बाढीपीडितका लागि कैलारी गाउँपालिकाद्वारा ३ करोडको खाद्य बैंक स्थापना

    बाढीपीडितका लागि कैलारी गाउँपालिकाद्वारा ३ करोडको खाद्य बैंक स्थापना

    कैलाली । कैलाली जिल्लाको कैलारी गाउँपालिकाले बाढी प्रभावितहरूका लागि ३ करोडको खाद्य बैंक स्थापना गर्ने भएको छ ।बाढीले गर्दा भित्र्याउन लागेको ठूलो मात्रामा धानबालीमा क्षति भएपछि सो गाउँपालिकाले भोकमरीको समस्या आउन नदिन खाद्य बैंक स्थापना गर्ने निर्णय गरेको हो ।गाउँपालिका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा बुधबार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले खाद्य बैंक स्थापनाका लागि कोष…