-
तत्काल राहत र पुनस्र्थापना प्याकेज घोषणाको माग

कैलाली । सुदूरपश्चिम प्रदेशका विभिन्न कृषक संघ संगठनले प्रदेश सरकारलाई बाढी पहिरो पीडित किसानहरुका लागि तत्काल राहत र पुर्नस्र्थापना प्याकेज घोषणाका लागि अनुरोध गरेका छन् ।आईतबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीलाई विभिन्न माग सहितका ज्ञापन पत्र बुझाउँदै अनुरोध गरेका हुन् ।कृषि संकटग्रष्त क्षेत्र घोषणा गरि प्राकृतिक विपत्तिबाट प्रभावित घरधुरीको यर्थाथ तथ्यांक संकलन,…
-
खाद्य सुरक्षा कोष स्थापना गर्ने निर्णयलाई कार्यपालिकाद्वारा अनुमोदन

हसुलिया । कैलालीको कैलारी गाउँपालिकाको कार्यपालिकाले बाढी प्रभावितलाई राहत सम्बन्धमा सर्वदलीय बैठकले गरेको निर्णयलाई अनुमोदन गरेको छ ।आज बसेको कार्यपालिकाको बैठकले केही थपसहित सर्वदलीय बैठकले गरेको निर्णयलाई अनुमोदन गरेको हो । सो गाउँपालिकाको कार्यालयमा गएको बुधबार बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले कैलारी गाउँपालिकाभित्र भोकमरी न्यूनीकरणका लागि तीन करोड २५ लाख रुपैयाँ बराबरको खाद्य सुरक्षा कोष स्थापना…
-
कार्तिक १४ गतेसम्म धनगढी र आसपासका क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने

धनगढी । धनगढी र आसपासका क्षेत्रमा आज कार्तिक ७ गतेदेखि विद्युत सेवा अवरुद्ध हुने भएको छ । विभिन्न स्थानमा प्रशारण तथा वितरण लाइनको बुस कटिङ र एमसीसीबी जडान गरिने हुँदा विद्युत सेवा अवरुद्ध हुने धनगढी वितरण केन्द्रले जनाएको छ ।कार्तिक १४ गतेसम्म ८ दिन विद्युत सेवा अवरुद्ध हुने धनगढी वितरण केन्द्रका प्रमुख सुर्यनारायण मण्डलले बताए…
-
एभरेष्ट एकेडेमीद्वारा रंगकर्मीहरुलाई सम्मान

अत्तरिया । एभरेष्ट एकेडेमी अत्तरियाले बाल रंगकर्मीं विद्यार्थी तथा लेखक निर्देशकहरुलाई शनिबार एक समारोह आयोजन गरी सम्मान गरेको छ ।तीन बर्ष देखि राष्ट्रिय स्तरमा सहभागी भइ उत्कृष्ट नतिजा प्राप्त गरेका तीन नाटकका कलाकारहरुलाई विद्यालयले गोदावरी नगरपालिका वार्ड नंं १ अध्यक्ष तथा प्रवक्ता शर्मानन्द भट्टको प्रमुख आथिथ्यमा सम्मान गरेको हो ।एकडेमीले तीन बर्ष राष्ट्रिय स्तरमै सुदूरपश्चिम…
-
दलित महिला अधिकार मंचद्वारा बाढी प्रभावितलाई खाद्यन्न सामाग्री वितरण

कैलाली । दलित महिला अधिकार मंच नेपालले कैलारी गाउँपालिका वडा नं ३ शिवरत्नपुरका १७ घरधुरी बाढी प्रभावित परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको छ ।डि.सि.ए.को आर्थिक सहयोगमा दलित महिला अधिकार मंच नेपालद्वारा संचालित आधार परियोजना अन्र्तगत उक्त खाद्य सामाग्री वितरण गरिएको हो । उक्त सामाग्रीहरु एक कार्यक्रमका विच दलित महिला अधिकार मंच नेपालकी अध्यक्ष सावित्रा घिमिरे,…
-
चौधरी फाउण्डेशनद्वारा बाढी प्रभावित परिवारलाई खाद्य सामाग्री

कञ्चनपुर । चौधरी ग्रुप अन्तरगतको सामाजिक संस्था चौधरी फाउण्डेशनले दोधारा चाँदनी नगरपालिका, कञ्चनपुरका तीन सय बाढी प्रभावित घरधुरीका लागि खाद्य राहत सामाग्री उपलब्ध गराएको छ ।फाउण्डेशनका तर्फबाट सीजी फुडका विक्रि प्रबन्धक सुनिल कुमार सुवेदी, सीजी ब्रुअरीका विक्रि प्रबन्धक मनोज घिमिरे र सीजी स्न्याक्सका सहायक विक्री प्रबन्धक एकेन्द्र साउँदले राहत सामाग्री नगरपालिकाका मेयर बीर बहादुर सुनार…