-
गहुँ छर्ने बेला सरकारसँग मल छैन

काठमाडौँ, १४ कात्तिक । किसानले धान काटेर गहुँका लागि तयार गरिरहेका छन् तर गहुँ छर्ने बेला आवश्यक पर्ने रासायनिक मल (डीएपी) सरकारसँग छैन ।गहुँ लगाउने खेतमा लगाइएको धान किसानले धमाधम काटिरहेका छन् । कात्तिकको दोस्रो हप्तादेखि गहुँ छर्ने काम सुरु हुन्छ तर सकारसँग चाहिने मल मौज्दात छैन । गहुँका लागि कम्तीमा ५० हजार मेट्रिक टन…
-
वर्षाले किसानको धानबाली क्षति, सरकारको ५ अर्ब ५२ करोडको राहत प्याकेज

काठमाडौँ । कात्तिक पहिलो साता तीन दिनसम्म परेको बेमौसमी वर्षाले किसानको ११ अर्ब ८७ करोड ५१ लाख ६० हजार रुपैयाँबराबरको धानबाली नष्ट गरेको छ ।क्षतिको विवरण संकलन गर्न गृह मन्त्रालयका सचिवको नेतृत्वमा गठित समितिको प्रतिवेदनपछि सरकारले पीडित किसानलाई पाँच अर्ब ५२ करोड राहत उपलब्ध गराउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी, पहिरो र डुबानका…
-
धनगढीमा पेट्रोलियम पदार्थको अभाव

धनगढी । धनगढीमा पेट्रोलियम पदार्थको अभाव भएको छ । भारतको पलिया नजिकै शारदा पुल अबरुद्ध भएपछि पेट्रोलियम पदार्थ निर्यात धगढीमा पेट्रलियम पदार्थको अभाव भएको हो । पलियाको शारदा पुल केही दिन देखी यातायात अबरुद्ध भएको छ । सो पुल अबरुद्ध भएपछि कानपुरबाट पेट्रोलियम पदार्थ आयात हुन सकेको छैन ।‘पेट्रोलियम बोकेका ट्यांकर धनगढीम आउन सकेका छैन’…
-
धनगढी बिमानस्थल स्तरोन्नतिका लागि छलफल

धनगढी । धनगढी बिमानस्थललाई स्तरोन्नति गर्दै क्षेत्रीय स्तरको बनाउनका लागि छलफल शुरु भएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेको नेतृत्वमा आज काठमाण्डौंबाट आएको उच्चस्तरीय टोली र सुदूरपश्चिमका मुख्यमन्त्री र सरोकारवालाहरुबीच धनगढी बिमानस्थलमा छलफल भएको हो ।मन्त्री आलेले धनगढी बिमानस्थललाई क्षेत्रीय स्तरको बनाउन आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि बजेट बिनियोजन गरी जग्गा अधिग्रहण…
-
गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाउन समुदायको महत्वपूर्ण भूमिका

राम अवतार चौधरीकपिलवस्तु । कपिलवस्तुको शिवराज–२, अवस्थित बुद्ध आधारभूत विद्यालयको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार हरहर्वामा भएको कार्यक्रममा गुणस्तरीय शिक्षालाई प्रभावकारी बनाउन समुदायले भुमिका खेल्नपर्नेमा जोडदिनुपर्ने वडाध्यक्ष राम बहादुर चौधरीले बताए । शिक्षालाइ अगाडि ल्याउनको लागि अभिभावाक समुदायका नागरिकका शिक्षकको उत्तिनै भुमिका रहेको हुदाँ बालबालिकाको लागि गुणस्तर शिक्षा प्रदान गर्ने खालका क्रियाकलापमा…
-
स्थानीय तहको चुनाव चैत ५ गतेभित्र गर्न आयोगको सिफारिस

काठमाडौँ । निर्वाचन आयोगले आगामी चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा आयोगले चैत ५ भित्र स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको हो ।स्थानीय तहका सम्पूर्ण पदाधिकारीको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । २०७४ वैशाख ३१ मा चुनाव भएको ७ दिनदेखि गणना गर्दा…