Category: समाचार

  • कैलालीमा बेलुका ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने

    कैलालीमा बेलुका ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने

    धनगढी । कैलालीमा बेलुका ८ बजे सम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ ।जिल्ला प्रशाशन कार्यालय कैलालीले मंगलबार एक सूचना जारी गर्दै चाडपर्वमा समाजलाई प्रभावित हुनेगरि कानून विपरितका अवाञ्चित गतिविधी समेत हुन सक्ने भएकाले र विश्व व्यापी रुपमा फैैलिएको कोभिड १९ महामारीको संक्रमण समेत फैलिन सक्ने भएको हुँदा बेलुकी ८ बजेसम्म मात्रै देउसी भैलो,…

  • थप ४६९ जनामा कोरोना संक्रमण

    थप ४६९ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,११५ पीसीआर परीक्षणमा ४२२ र ३,१७२ एन्टिजेन परीक्षणमा ४७ जना गरी ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको…

  • बलात्कार मुद्दा : आधाभन्दा बढी फैसला अभियुक्तकै पक्षमा

    बलात्कार मुद्दा : आधाभन्दा बढी फैसला अभियुक्तकै पक्षमा

    उन्नती चौधरी कैलाली । कैलाली जिल्ला अदातलमा एक वर्षमा फैसला भएका बलात्कार मुद्दामध्ये आधाभन्दा बढीमा अभियुक्तकै पक्षमा रहेका छन् । छोरी मान्छे उत्ताउली भएको, छोटो कपडा लगाएर हिडडुल गर्नु जस्ता कारणले बलात्कारको घटना बढेको समाजमा विश्लेषण गर्नेहरुको जमात बढेसंगै प्रभावितले न्याय नपाउनेको संख्या पनि उत्तिकै बढेको छ ।११ वर्षीय बालिका बलात्कार मुद्दामा १६ मंसीर, २०७७…

  • ५० हजार नगद सहित १४ जुवाडे पक्राउ

    ५० हजार नगद सहित १४ जुवाडे पक्राउ

    धनगढी । धनगढीमा प्रहरीले झण्डै ५० हजार नगद सहित १४ जना जुवाडे पक्राउ गरेको छ । सोमबार राति उपमहानगरपालिकाको वडा नम्बर ७ बेली बजारस्थित कुल बहादुर चौधरीको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरुको साथबाट १४ हजार ७ सय २० भारतीय रुपैंया, २५ हजार ९ सय ५० नेपाली रुपैंया र ३ गड्डी…

  • आर्थिक सशक्तिकरणका लागि महिलालाई प्याड र ढकिया निर्माण तालिम

    आर्थिक सशक्तिकरणका लागि महिलालाई प्याड र ढकिया निर्माण तालिम

    राम अवतार चौधरीकपिलवस्तु । महिलाहरुलाई आर्थिक सशक्तिकरण गर्नका लागि कपिलवस्तुको शिवराज नगरपालिका–३ मा प्याड निर्माण र ढकिया निर्माण सम्बन्धी तालिमको सुरुवात भएको छ । वडा कार्यालयको सहयोगमा किर्डाक नेपालको समन्वयमा आशा सञ्जाल बलुहवा र लागि गुराँस स्वावलम्बन समूहको आयोजनामा बलुहवा र मदवा तालिमको सुरुवात भएको जनाइएको छ ।शिवराज नगरपालिका नगर प्रमुख नेत्रराज अधिकारीले तालिमलाई सम्बोधन…

  • रानाथारु भाषाको “नाच गीत संग्रह“ लोकार्पण, भाषा संरक्षणमा टेवा

    रानाथारु भाषाको “नाच गीत संग्रह“ लोकार्पण, भाषा संरक्षणमा टेवा

    धनगढी । रानाथारु भाषाको “नाच गीत संग्रह” नामक किताबको लोकार्पण कार्यक्रम सम्पन्न भएको भएको छ । आँगनबारी मिडिया प्रा.लि. धनगढीद्वारा प्रकाशन भएको किताबको पूर्व मन्त्री नारदमुनि रानाले गरेका हुन् ।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रानाले लोप हुँदै गइरहेको रानाथारु समुदायको भाषा संस्कृतिलाई यस कितावले संरक्षण तथा सम्वद्र्घनमा टेवा पुर्याउने बताएका थिए ।कार्यक्रमका विशिष्ट अतिथी नेपाल रानाथारु…