-
हसुलियामा निःशुल्क आँखा परीक्षण शिविर

हसुलिया, २७ कार्तिक । कैलालीको कैलारी गाउँपालिकास्थित हसुलियामा शनिबार चार सय ५५ जनाको आँखाको परीक्षण गरिएको छ ।कैलारी गाउँपालिकाको कार्यालय र गेटा आँखा अस्पतालको संयुक्त आयोजनामा एक दिने निःशुल्क आँखा शिविर सञ्चालन गरेर आँखा परीक्षण गरिएको हो । शिविरमा ३०८ जना महिला र १४७ जना पुरुषले आँखा परीक्षण गराएको कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र…
-
जाडो छल्न लामो दूरीको यात्रा गरी नेपाल आउन थाले आगन्तुक चरा

धनगढी । आगन्तुक चराहरु जाडो छल्न नेपाल आउने क्रम जारी रहेको छ । हिउँदको समयमा नेपालमा नियमित आउने आगन्तुक चराहरु धेरै जसो आइसकेको र आउने क्रम डिसेम्बरसम्म जारी रहने चरा विशेषज्ञ डा.हेमसागर बरालले बताए । उनका अनुसार यो समयमा आउने चरा जाडो छल्न लामो दूरीको यात्रा गरी नेपाल आउने गर्छन् ।‘यसरी नेपाल आउने चराहरुको बासस्थान…
-
नवनियुक्त प्रदेश प्रमुख जोशीद्वारा पदभार ग्रहण

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख देवराज जोशीले पदभार ग्रहण गरेका छन् । २३ गते प्रदेश प्रमुख नियक्त भएका जोशीले आज पदभार ग्रहण गरेका हुन् ।सरकारले यसअघिका प्रदेश प्रमुख गंगाप्रसाद यादवलाई हटाएर जोशीलाई नियुक्त गरेको हो । सरकारले एकैचोटि तीनवटा प्रदेशका प्रदेश प्रमुख फेरेको थियो ।यस्तै जोशी आज बिहान मात्रै पदभार ग्रहण गर्न काठमाडौंबाट…
-
कैलारीमा राति नाचगान गर्न रोक

कैलाली । कैलालीको कैलारी गाउँपालिकामा राति नाचगान गर्न रोक लगाइएको छ ।रात्रिकालीन नाचगानका कारण झैझगडा भइ शान्ति, सुरक्षा, अमनचयनमा असर परेको भन्दै राति नाचगान गर्न रोक लगाइएको हो । इलाका प्रहरी कार्यालय हसुलियाको आग्रहमा कैलारी गाउँपालिकाको कार्यालयले सो गाउँपालिकाभरि रात्रिकालिन नाचगानमा रोक लगाउनका लागि नौ वटै वडामा पत्राचार गरेको छ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज…
-
किसानलाई सतप्रतिशत अनुदानमा गहुँको बीउ दिइने

कैलाली । कैलालीको कैलारी गाउँपालिकाले किसानलाई सतप्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध गराउने भएको छ । सो गाउँपालिकाको कार्यपालिका बैठकले बाढी प्रभावित किसानलाई सतप्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध गराउने निर्णय गरेको हो । कात्तिक पहिलो साता आएको बेमौसमी बाढीले सो गाउँपालिकामा किसानको धानबालीमा ठूलो नोक्सान गरेको थियो । धानबालीमा भएको क्षतिको पूर्ण विवरण सङ्कलनको कार्य जारी…
-
सुदूरपश्चिम प्रदेश प्रमुखमा देवराज जोशी

धनगढी । सरकारले तीन वटा प्रदेशमा नयाँ प्रदेश प्रमुख पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउने निर्णय भएको हो ।प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी)का नेतासमेत रहेका पूर्वसभासद खापुङ प्रदेश प्रमुख भएका छन् । साथै कर्णालीमा…