Category: समाचार

  • माओवादी पार्टीद्वारा कैलारी गाउँपालिकाको वडामा नेतृत्व चयन

    माओवादी पार्टीद्वारा कैलारी गाउँपालिकाको वडामा नेतृत्व चयन

    धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को शनिवारदेखि प्रथम वडामा नेतृत्व चयन कार्य सुरु भएको छ । वडा सम्मेलनमार्फत वडाहरुमा नयाँ नेतृत्व चयन गर्न थालिएको हो । सोही क्रममा कैलारी गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ९ मा वडा सम्मेलन भएको छ । सम्मेलनबाट सर्वसम्मतले वडा कमिटी चयन गरिएका छन् । वडा नम्बर ३ मा छोटेलाल चौधरी…

  • प्रेस सेन्टर नेपाल कैलाली अध्यक्षमा तेज राज भट्ट

    प्रेस सेन्टर नेपाल कैलाली अध्यक्षमा तेज राज भट्ट

    धनगढी । प्रेस सेन्टर नेपाल कैलालीको पाँचौ जिल्ला अधिबेशन आज धनगढीमा सम्पन्न भएको छ । प्रेस सेन्टर नेपाल कैलाली अध्यक्ष हरिष बिकको अध्यक्षतामा भएको भेलाले तेजराज भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष झलनाथ खनाल र निर्मला खडायत, सचिव मंगल बास्कोटे , सहसचिव जनार्दन उपाध्याय र टिआर कठरिया, कोषाध्यक्ष राम दहित रहेका…

  • चरा पर्यटनको रूपमा विकास गर्न घोडाघोडीमा चरा फोटोग्राफी प्रतियोगिता हुने

    चरा पर्यटनको रूपमा विकास गर्न घोडाघोडीमा चरा फोटोग्राफी प्रतियोगिता हुने

    कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा चरा फोटोग्राफी प्रतियोगिताको आयोजना हुने भएको छ । बृहत् घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डको आयोजनमा यहि मंसीर १६ र १७ गते प्रतियोगिता आयोजना हुने जनाइएको छ ।जैविक विविधता सँगै चराहरूको महत्त्वपूर्ण वासस्थानका रूपमा रहेको घोडाघोडी ताल क्षेत्रलाई चरा पर्यटनका रूपमा विकास गर्न प्रतियोगिताको आयोजना गरिएको बोर्डका उपाध्यक्ष दयाराम चौधरीले…

  • जन्मान्तरका लागि घुम्ती शिविरमा ९२ जनाले सेवा लिए

    जन्मान्तरका लागि घुम्ती शिविरमा ९२ जनाले सेवा लिए

    हसुलिया । कैलालीको कैलारी गाउँपालिकामा लामो अवधिको जन्मान्तरका लागि विभिन्न ठाउँमा तीन दिन आयोजना गरिएको सेटेलाइट क्लिनिक घुम्ती शिविरमा ९२ जनाले सेवा लिएका छन् ।कैलारी गाउँपालिकाको स्वास्थ्य शाखाले गदरिया स्वास्थ्य चौकी, बनकट्टा आधारभूत स्वास्थ्य केन्द्र र वडा नम्बर १ स्थित मनाउँ आधारभूत स्वास्थ्य केन्द्रमा घुम्ती शिविर सञ्चालन गरेको हो । बुधबार गदरिया स्वास्थ्य चौकीमा सञ्चालन…

  • लामो अवधिको जन्मान्तरका लागि घुम्ती शिविर

    लामो अवधिको जन्मान्तरका लागि घुम्ती शिविर

    हसुलिया। कैलालीको कैलारी गाउँपालिकामा लामो अवधिको जन्मान्तरका लागि सेटेलाइट क्लिनिक घुम्ती शिविर सोमबारदेखि सुरु भएको छ । कैलारी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर १ स्थित मनाउँ आधारभूत स्वास्थ्य केन्द्रबाट घुम्ती शिविरको सुरुवात गरिएको हो । सो ठाउँमा भएको शिविरमा ३२ जना महिलाले लामो अवधिको जन्मान्तरका लागि सेवा लिएका छन् । पाँच वर्षसम्म जन्मान्तरका लागि…

  • दीर्घरोगीलाई कोरोना विरुद्धको फाइजर खोप लगाउन अनुरोध

    दीर्घरोगीलाई कोरोना विरुद्धको फाइजर खोप लगाउन अनुरोध

    धनगढी । जिल्ला स्वास्थ्य कार्यालय कैलालीले दीर्घरोगीलाई सेती प्रादेशिक अस्पतालमा आएर कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाउन अनुरोध गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि १२ वर्ष माथिका दीर्घ रोगीलाई फाइजर खोप अभियान सञ्चालन गरेसँगै स्वास्थ्य कार्यालय कैलालीले पनि सेती प्रादेशिक अस्पतालमा आएर खोप लगाउन अनुरोध गरेको हो ।यो अभियान आजदेखि सुरु भएर मंसिर ४ गतेसम्म…