-
हिंसामुक्त गाउँपालिका घोषणाका लागि नीति तथा कार्यक्रम ल्याएका छौ : अध्यक्ष चौधरी

हसुलिया । कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले महिला हिंसा न्यूनीकरण गर्न र गाउँपालिकालाई नै हिंसामुक्त गाउँपालिका घोषणाका लागि नीति बजेट र कार्यक्रम ल्याएको बताएका छन् ।‘घरैबाट शुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारा सहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले त्यसका लागि नीति बजेट र कार्यक्रम ल्याएको बताए हुन्…
-
ट्रकको ठक्करबाट महिलाको मृत्यु, लम्की तनावग्रस्त

कैलाली । कैलालीको लम्की तनावग्रस्त बनेको छ । ट्रकको ठक्करबाट १ महिलाको मृत्यु भएपछि लम्की तनावग्रस्त बनेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टका अनुसार ट्रकको ठक्करबाट टीकापुर नगरपालिका–२ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की बजारमा ना२ख ९३७० नम्बरको ट्रकले ठक्कर दिएको थियो…
-
मेयर वड सर्बाधिक मत सहित विजयी

धनगढी । नेपाली काँग्रेसको महाधिबेशन प्रतिनिधिमा धनगढी उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड सर्बाधिक मत (३७७) सहित विजयी भएका छन् ।आज बुधबार सम्पन्न कैलाली क्षेत्र नम्बर ५ को मतगणनाको परिणाम अनुसार नेपाली काँग्रेस कैलालीका सभापति नर नारायण शाह मनु (३६२), क्षितिज भण्डारी (३४५), प्रकाश देउवा ३०३, डिल्लीराज पन्त (२३५) , गणेश देउवा २२६),कृष्ण बहादुर महरा २१०,…
-
विद्युतीय धरापमा परेर एक जनाको मृत्यु

कैलाली । कैलालीमा विद्युतीय धरापको पासोमा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगङ्गा नगरपालिका वडा ७ को सुनपाल सामुदायिक वनमा शिकारको लागि विच्छाएको विद्युतीय धरापको पासोमा परेर सोही वडाका करिब ५५ वर्षका देव बहादुर बोहराको मृत्यु भएको हो ।शिकारी समूहले वन्यजन्तुको शिकार गर्न विच्छाएको नाङ्गो तारमा करेन्ट लागेर उनको मृत्यु भएको हो ।…
-
पछिल्लो २४ घण्टामा ३०५ जना नयाँ सङ्क्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ३०५ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ५९० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३०५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यसैगरी, दुई हजार ३३० जनामा एन्टीजेन परीक्षण गरिएकोमा २७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७…
-
पूर्व प्रधानमन्त्री प्रचण्ड कैलाली आउँदै (यस्ता छन् कार्यक्रम)

कैलाली । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) कैलाली आउने भएका छन् ।कैलालीका विभिन्न स्थानमा हुने कार्यक्रममा सहभागि हुन भोलि मंसिर ८ गते पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहाल कैलाली आउन लागेका हुन् ।पार्टी अध्यक्ष प्रचण्डले नेकपा (माओवादी केन्द्र) बर्दगोरियाको पालिका अधिवेशनलाई विहान ११ बजे सम्बोधन गर्ने र त्यसपछि भजनी…