Category: समाचार

  • कैलालीको सुन्दरपुरमा चौथा लवाङ्गी सांस्कृतिक कार्यक्रम हुने

    कैलालीको सुन्दरपुरमा चौथा लवाङ्गी सांस्कृतिक कार्यक्रम हुने

    कैलाली । कैलालीको गौरीगंगा नगरपालिका–१० सुन्दरपुरमा चौथा लवाङ्गी सांस्कृतिक कार्यक्रम २०७८ हुने भएको छ ।‘भाषा, कला संस्कृति हमार पहिचान, थारु वैदिक गुरुवा प्रशिक्षण केन्द्र संगे थारु संग्राहलय बनैना हमार अभियान’ भन्ने मूल नारा सहित यही मंसीर १६ र १७ गते कार्यक्रम हुने भएको हो ।लवाङ्गी सांस्कृतिक कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ…

  • ओलीले घोषणा गरेको ३०१ केन्द्रीय सदस्य (नामावलीसूची सहित)

    ओलीले घोषणा गरेको ३०१ केन्द्रीय सदस्य (नामावलीसूची सहित)

    चितवन । नेकपा एमालेको केन्द्रीय सदस्यका लागि केपी शर्मा ओलीले बन्दसत्रमा ३०१ जनाको नाम पेश गरेका छन् । मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै नाम पेश गरेका हुन् । आफूले पेश गरेको नााममा कसैलाई चित्त नबुझे निर्वाचनमा जान सकिने बताए । उनले भने, मैले भनेको नामहरुले फारम भर्न अनुरोध गर्छु । अरुले पनि…

  • माओवादी केन्द्र गौरीगंगा नगरपालिकाको अध्यक्षमा कडेल

    माओवादी केन्द्र गौरीगंगा नगरपालिकाको अध्यक्षमा कडेल

    कैलाली । माओवादी केन्द्र गौरीगंगा नगरपालिकाको अध्यक्षमा देबिदत्त कडेल निर्विरोध चयन भएका छन् । कडेलको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको हो ।कमिटीको उपाध्यक्षमा भोजराज सापकोटा, हर्क नेगी र खगराज भुसाल सचिबमा गोविन्द चौधरी,कोषाध्यक्ष गौतम सिं विक र सहसचिब पार्वती बुढाऐर रहेका छन् ।राष्ट्रिय सभा सदस्य हरिराम चौधरी (उत्सव) को प्रमुख आतिथ्यमा नगर सम्मेलन सम्पन्न…

  • माओवादी केन्द्र मोहन्याल गाउँपालिकाको अध्यक्षमा देबिदत्त उपाध्याय निर्विरोध चयन

    माओवादी केन्द्र मोहन्याल गाउँपालिकाको अध्यक्षमा देबिदत्त उपाध्याय निर्विरोध चयन

    कैलाली । नेपाल कम्युनिष्ट पार्टी ( माओबादी केन्द्र ) मोहन्याल गाउँपालिकाको अध्यक्षमा देबिदत्त उपाध्याय निर्विरोध चयन भएका छन् ।सम्मेलन सहभागी ३५३ जना प्रतिनिधिहरुले उपाध्यायको अध्यक्षतामा ५५ सदस्यीय कमिटी गठन गरेका हुन् । कमिटीको उपाध्यक्षमा क्रमश छबिलाल हौजालिमगर, कृष्ण कुमार बोहरा, तारा शर्मा सचिबमा सुरेन्द्र जैसी,कोषाध्यक्ष तुल्सि पुरी र सहसचिब कमल शाही रहेका छन् ।

  • दाइजोको १०औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन

    दाइजोको १०औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन

    धनगढी । कैलालीको धनगढी उपमहानगर पालिका वडा नं. ७ देवहरिया गाउँ स्थित दाइजो कृषि सहकारी संस्था लिको १०औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ ।सहकारीका अध्यक्ष चन्द्रकिरण रानाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी सुदुर प्रदेशका भौतिक पुर्वधार विकास मन्त्री दीर्घबहादुर सोडारी रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सोडारीले सहकारीको माध्यमबाट किसानलाई…

  • काँग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

    काँग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित

    धनगढी । नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ ।शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला कार्य समितिले आजदेखि हुने भनिएको जिल्ला अधिवेशन स्थगित गरिएको जानकारी दिएको हो । पार्टी सभापति नरनारायण शाहले अहिले जिल्ला अधिवेशन गर्दा प्रदेश अधिवेशनको व्यवस्थापनमा असर पुग्ने बताउँदै अधिवेशन स्थगन गर्नुपरेको जानकारी दिए ।‘प्रदेश अधिवेशनमा सहभागि हुन नौँ…