-
मनोसामाजिक सहयोग तालिम सुरु

धनगढी . सामुदायिक मनोसामाजिक कार्यकर्ताहरुको लागि मनोसामाजिक सहयोग तालिम धनगढीमा सुरु भएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष युएनएफपिए र आईपास नेपालको सहयोगमा धनगढी उपमहानगरपालिकाको समन्वय, सीएमसी नेपालले बिहीबारदेखि धनगढीमा १० दिने आधारभूत तालीम आयोजना गरेको हो । तालिममा सीएमसी नेपालले सञ्चालन गरेको लैंगिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनामा कार्यरत सुदूरपश्चिम प्रदेशका तीन स्थानीय तहका…
-
कैलारीमा माओवादी केन्द्रको अध्यक्षमा पुनः बतासु चौधरी

कैलाली । कैलालीको कैलारी गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको अध्यक्षमा पुनः बतासु चौधरी चयन भएका छन् । बिहीबार सम्पन्न सो पार्टीको अधिवेशनले सर्वसम्मत रुपमा उनको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका स्तरीय कमिटी गठन गरेको हो ।कमिटीको उपाध्यक्षमा कैलाश चौधरी, लाल्टुराम चौधरी, दीपक सुनार, सचिवमा लक्ष्मी सत्गौवा, सहसचिवमा लालबहादुर ठकुल्ला, कोषाध्यक्षमा भागरती चौधरी चयन भएका छन्…
-
घोडाघोडीमा चरा फोटोग्राफी प्रतियोगिता सुरु

धनगढी । कैलालीको प्रसिद्ध घोडाघोडी तालमा पहिलो पटक चराको फोटो खिच्ने प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।विश्व रामसारमा सूचीकृत घोडाघोडी ताल र सो तालमा पाइने चराको प्रचारप्रसार गर्ने उद्देश्यले पहिलो पटक ‘बर्ड फोटोग्राफी’ प्रतियोगिता सुरु गरिएको हो । बृहत घोडाघोडी ताल तथा पर्यटन विकास बोर्डले आयोजना गरेको प्रतियोगिता बोर्डका अध्यक्ष एवम् घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद…
-
राजसमज चौधरीद्वारा थारु कोटाबाट प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा

धनगढी । कैलाकीको कैलारी गाउँपालिका वार्ड नम्बर ४ का स्थानीय एवम् नेपाली काङ्ग्रेसको १४ औँ महाधिवेशन प्रतिनिधि राजसमज चौधरीले थारु कोटाबाट प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।बिहीबार धनगढी स्थित सिताराम डेरीमा पत्रकार सम्मेलन गर्दै चौधरीले उम्मेदवारी घोषणा गरेका हुन् । कैलाली निर्वाचन क्षेत्र न ३ बाट महाधिवेशन प्रतिनिधिमा लोकप्रिय मतका साथ निर्वाचित भएका…
-
‘ओमिक्रोन’ भेरियन्ट फैलन नदिन सुदूरपश्चिमका मुख्य नाकामा कडाइ

धनगढी । दक्षिण अफ्रिकालगायत विभिन्न देशमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को खतरा बढेकाले सुदूरपश्चिम प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ ।भारतसँग सीमा जोडिएको नाकामा कडाइ गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण फैलिए सबैभन्दा बढी जोखिममा सुदूरपश्चिम पर्ने भएकाले सीमा नाकामा कडाइका साथ स्वास्थ्य जाँच गर्न थालिएको सुदूरपश्चिम स्वास्थ्य…
-
एमाले अध्यक्षमा केपी शर्मा ओली निर्वाचित

चितवन । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका निर्वाचन समितिका सदस्य बाबुराम दाहालले जानकारी दिए । यद्यपि निर्वाचन समितिले मत परिणामको औपचारिक…