Category: समाचार

  • कैलारीलाई साक्षर गाउँपालिका घोषणा गरिने

    कैलारीलाई साक्षर गाउँपालिका घोषणा गरिने

    हसुलिया । कैलालीको थारु बहुल कैलारी गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गरिदैंछ । साक्षर घोषणाका लागि मापदण्ड पूरा गरिसकेकाले कैलारी गाउँपालिकालाई साक्षर गाउँपालिका घोषणा गर्न लागिएको हो ।कैलारीमा बसोबास गर्ने १५ देखि ६० वर्षसम्म ९५ प्रतिशतभन्दा बढी व्यक्ति साक्षर रहेकाले गाउँपालिकालाई साक्षर घोषणा गर्न लागिएको शिक्षा शाखाका प्रमुख गणेशप्रसाद मिश्रले बताए । उनले पुस ७ गते…

  • नेपाल पर्यटन वोर्ड प्रदेश कार्यालय स्थापना

    नेपाल पर्यटन वोर्ड प्रदेश कार्यालय स्थापना

    धनगढी । नेपाल पर्यटन वोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयको उद्घाटन गरिएको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ मा प्रदेश कार्यालय स्थापना गरिएको हो । संस्कृति नागरिक उड्डयन तथा पर्यटन मन्त्री प्रेम आलेले सोमबार बिहान एक कार्यक्रमका बिच कार्यालय उद्घाटन गरेका हुन् ।नेपाल पर्यटन वोर्ड गठन भएको २२ वर्ष पछि सुदूरपश्चिम प्रदेश कार्यालय स्थापना भएको हो…

  • बर्दियाको बढैयाताल गाउँपालिकाले बरघर ऐन ल्याउने

    बर्दियाको बढैयाताल गाउँपालिकाले बरघर ऐन ल्याउने

    बर्दिया । बढैयातालमा थारु समुदायको प्रथाजनित कानूनलाई मान्यता दिँदै स्थानीय समावेशी विकासका लागि बरघर ऐनको मस्यौदा गाउँपालिकामा बुझाइएको छ ।बढैयाताल गाउँपालिकाका ९ वडाका ३६ थारु गाउँका बरघरहरुको भेलाले पारित गरेको मस्यौदा ऐन आज गाउँपालिकाका उपाध्यक्ष दिपा कुमारी गौतम र प्रमुख कार्यकारी अधिकृत धर्मराज न्यौपानेलाई हस्तान्तरण गरिएको छ । कानूनको मस्यौदा अधिकारकर्मी एवं संस्कृतिविद् सुशील चौधरीले…

  • सुदूरपश्चिम पर्यटन साइकल यात्रा सुरु

    सुदूरपश्चिम पर्यटन साइकल यात्रा सुरु

    धनगढी । सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ सुरु भएको छ । साइकल यात्रामार्फत सुदूरपश्चिममा रहेका पर्यटकीय सम्भावनालाई उजागर गर्ने उद्देश्यले आजदेखि सुदूरपश्चिम पर्यटन साइकल यात्रा २०७८ सुरु भएको हो ।साइकल यात्राको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरेका हुन् । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यमा पुस ३, ४…

  • काँग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

    काँग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

    काठमाण्डौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् ।मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन । यसअघि २०७२ मा भएको १३औं महाधिवेशनमा पनि उनी दोस्रो चरणको मतदानबाटै सभापतिमा निर्वाचित भएका थिए। देउवाले २ हजार ७३३ मत ल्याए ।यस्तै शेखर…

  • माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सम्मेलनको तयारी पुरा

    माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश सम्मेलनको तयारी पुरा

    धनगढी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले आगामी चुनावबाट माओवादी एक नम्बरको पार्टी बन्ने बताएका छन् ।भोलिदेखि धनगढीमा हुने सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन तयारीको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन । उनले माओवादी अब २०६४ वरिपरिकै माओवादी बन्ने दिशातिर लम्किरहेको जिकिर गरे ।‘यो १२ वर्षको…