Category: समाचार

  • जेष्ठ नागरिकलाई सम्मान

    जेष्ठ नागरिकलाई सम्मान

    हसुलिया । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ४ को वडा कार्यालयले द्वन्द्व पीडित, अपाङ्गता भएका, जेष्ठ नागरिक तथा एकल महिलालाई सम्मान सहित ब्ल्यांकेट वितरण गरेको छ ।चिसोले जनजीवन प्रभावित भइरहेको बेला वडा कार्यालयले लक्षित वर्गलाई सम्मान सहित एक/एक वटा ब्ल्यांकेट वितरण गरेको हो । जाडोबाट जोगिन सहयोग पुग्ने भन्दै वडा कार्यालयले लक्षित वर्गलाई सम्मान कार्यक्रमको…

  • कैलारीलाई पुस २४ गते जातीय छुवाछुतमुक्त घोषणा गरिँदै

    कैलारीलाई पुस २४ गते जातीय छुवाछुतमुक्त घोषणा गरिँदै

    कैलाली । कैलालीको कैलारी गाउँपालिका जातीय छुवाछुत तथा भेदभाव मुक्त गाउँपालिका घोषणा गरिने भएको छ ।जातिय तथा वर्ग विशेषमा हुने भेदभावमा सुधार आउँदै गरेपछि यहि पुस २४ गते (शनिबार) एक समारोहको आयोजना गरि गाउँपालिकालाई छुवाछुत तथा भेदभाव मुक्त घोषणा गर्न लागिएको हो ।गाउँपालिकामा ९० प्रतिशत व्यक्तिहरुमा जातीय छुवाछुत तथा विभेद रहित पाइएपछि सो घोषणा गरिन…

  • होमस्टे एसोसिएशन जिल्ला समन्वय तदर्थ समिति गठन

    होमस्टे एसोसिएशन जिल्ला समन्वय तदर्थ समिति गठन

    कैलाली । कैलालीमा होमस्टे एसोसिएशन जिल्ला समन्वय तदर्थ समिति गठन गरिएको छ ।कैलाली जिल्लामा रहेका सामुदायिक तथा निजी होमस्टे सञ्चालकहरुको बुधबार थारु सामुदायिक होमस्टे भादा गाउँमा भएको एक भेलाले उक्त समिति गठन गरेको हो । होमस्टे एसोसिएशन नेपालका केन्द्रीय सल्लाहकार तिलक ढकालको प्रमुख आतिथ्यमा भएको भेलाले बसन्ता कोरिडोर थारु सामुदायिक होमस्टेका सचिव तुनीराम चौधरीको संयोकजत्वमा…

  • ज्येष्ठ नागरिकसहित लक्षित वर्गलाई ब्ल्याङ्केट

    ज्येष्ठ नागरिकसहित लक्षित वर्गलाई ब्ल्याङ्केट

    हसुलिया । चिसोले जनजीवन प्रभावित भइरहेको बेला कैलालीको कैलारी गाउँपालिका–३ को वडा कार्यालयले ज्येष्ठ नागरिकसहित लक्षित वर्गलाई एक÷एक वटा ब्ल्याङ्केट वितरण गरेको छ ।जाडोबाट जोगिन सहयोग पुग्ने भन्दै वडा कार्यालयले लक्षित वर्गलाई सम्मान कार्यक्रमको आयोजना गरेर ब्ल्याङ्केट वितरण गरेको हो । ज्येष्ठ नागरिक, आपाङ्गता भएका व्यक्ति, एकल महिलालाई ब्ल्याङ्केट दिइएको वडा अध्यक्ष कैलाशप्रसाद चौधरीले जानकारी…

  • थारुलाई आरक्षण कोटा नदिएकोबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

    थारुलाई आरक्षण कोटा नदिएकोबारे सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी

    काठमाडौं । थारु आरक्षण कोटाको माग गर्दै थारु कल्याण कारणी सभा (थाकस) द्वारा सर्वोच्च अदालतमा दर्ता गरिएको रिटमा सुनुवाई गर्दै सर्वोच्चले तत्कालका लागि सो विज्ञापनमा पदपूर्ति गर्ने काम नगर्न नगराउन सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।विभिन्न सरकारी निकायबाट नयाँ कर्मचारी भर्ना गर्ने उद्देश्यले प्रकाशित विज्ञापन (सूचना) मा थारु कल्याण कारणी सभा (थाकस) द्वारा…

  • जनता नमूना आधारभूत विद्यालयको अध्यक्षमा बम

    जनता नमूना आधारभूत विद्यालयको अध्यक्षमा बम

    हसुलिया । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ मा रहेको जनता नमूना आधारभूत विद्यालयको नयाँ कार्यसमिति चयन गरिएको छ ।आईतबार भएको भेलाले दिपेन्द्र बमको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति चयन गरेको हो । समितिको सदस्यहरुमा क्रमशः जगदीश चौधरी, राम बहादुर चौधरी,जुगमानी देवी चौधरी, रामपति देवी चौधरी, शारदा देवी चौधरी रहेको छन् । कार्यक्रममा वडा सदस्य फिरु…