-
जनताबाट पाएको माया नै मेरो जितको आधार हो : ढुंगाना

धनगढी, ५ फागुन । कैलाली क्षेत्र नम्बर ५ मा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार यज्ञ राज ढुंगानाले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्। घरदैलो अभियान, टोल–टोल भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा व्यस्त रहेका ढुंगानाले आफूले अपेक्षा गरेभन्दा बढी समर्थन र सद्भाव पाइरहेको बताएका छन्।मतदाता भेटघाटका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “म यहाँका…
-
कैलाली क्षेत्र नम्बर ४ का उम्मेदवार आनन्दका १० बुँदे चुनावी प्रतिवद्धता

धनगढी, ५ फागुन । नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार गोरख बहादुर बिष्ट आनन्दले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन । आइतबार एक कार्यक्रमका बिच उनले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन । १० बुँदामा रहेको प्रतिवद्धता पत्रमा उनले पहिलो प्राथमिकता कृषिलाई दिएका छन । अधिकांश ग्रामिण क्षेत्रमा बसोबास…
-
चुनावी अभियानलाई तीव्र बनाउदै नेता आले

धनगढी, ५ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कैलाली क्षेत्र नं. ५ मा चुनावी माहौल निकै तातेको छ । यसैक्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार प्रेमबहादुर आलेले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउनु भएको छ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहनु भएका नेता आलेले घरदैलो कार्यक्रममार्फत स्थानीयवासीका…
-
हरेक निर्वाचनमा नेताबाट आश्वासन मात्रै दिएको मतदाताको गुनासो

धनगढी, ५ फागुन । कैलालीको धनगढीमा रहेको रानाथारू बस्तीका मतदाताले हरेक निर्वाचनमा नेताबाट आश्वासन मात्रै पाएको गुनासो गरेका छन् । बस्तीमा बाटोघाटो र कुलो निर्माण गर्ने भनेर नेताले आश्वासन दिँदै आएको उनीहरूको गुनासो छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर–७, ८, १०, ११ लगायतका वडामा रानाथारू बस्ती रहेको छ । गाउँमा बाटो, कुलोलगायत पूर्वाधारदेखि लिएर विभिन्न…
-
कैलाली–१ का उम्मेदवार चौधरीको संकल्प पत्र सार्वजनिक

टीकापुर, ४ माघ । नेपाली काँग्रेस का कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार जनकराज चौधरीले आफ्नो विस्तृत संकल्प पत्र सार्वजनिक गरेका छन्। फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै आयोजित एक समारोहका बीच चौधरीले “समुन्नत, समावेशी र विकासोन्मुख कैलाली क्षेत्र नं. १” निर्माण गर्ने दीर्घकालीन दृष्टिसहित प्रतिबद्धता सार्वजनिक गरेका हुन्।चौधरीले सार्वजनिक…
-
कार्य सम्पादनमा सुदूरपश्चिम प्रदेश उत्कृष्ट

धनगढी, १ फागुन । सुदूरपश्चिम प्रदेश कार्य सम्पादन मूल्याङ्कनमा लगातार दोस्रो पटक मुलुकमै उत्कृष्ट बनेको छ ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार ४५.७० अङ्क प्राप्त गरेर सुदूरपश्चिम देशभरमै उत्कृष्ट प्रदेश बनेको हो । अघिल्लो वर्ष पनि सुदूरपश्चिम प्रदेश कार्य सम्पादन मूल्याङ्कनमा मुलुकमै उत्कृष्ट बनेको थियो । ४४.२९ अङ्क प्राप्त गरेको…