Category: समाचार

  • धनगढीमे रास्वपाके परिवर्तन उद्घोष सभा

    धनगढीमे रास्वपाके परिवर्तन उद्घोष सभा

    बेथितिके सटर बन्द करब : रविभोट नैडेके काम डेउ : बालेनधनगढी, ७ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीके सभापति रवि लामिछाने बेथितिके सटर अक्केसंग बन्द कैना मेरके अपनेहुक्रे राजनीतिमे आइल बटैले बटै ।सुदूरपश्चिमके धनगढीमे आयोजित पार्टीके परिवर्तन उद्घोष सभाहे सम्बोधन कैटी उहाँ ओइसीन बटाइल हुइट । ‘मत पत्रमे छाप लगैना फागुन २१ गते हो । अब्बे…

  • हाम्रो क्षेत्र हामी आफैंले बनाउनुपर्छः मनु शाह

    हाम्रो क्षेत्र हामी आफैंले बनाउनुपर्छः मनु शाह

    धनगढी, ७ फागुन । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार नरनारायण शाह यतिबेला चुनावी गतिविधिलाई तीव्रता दिँदै घरदैलो कार्यक्रममा व्यस्त रहेका छन्। गाउँ–टोल, बस्ती तथा बजार क्षेत्रमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै उनले क्षेत्रको समग्र विकासका लागि सबैको साथ र सहकार्य अपरिहार्य रहेको बताएका छन्।घरदैलो अभियानका क्रममा उनले ’हाम्रो क्षेत्र हामी आफैंले बनाउनुपर्छ’ भन्ने…

  • प्रजातन्त्र दिवसमा सहिदका स्मारकमा माल्यार्पण

    प्रजातन्त्र दिवसमा सहिदका स्मारकमा माल्यार्पण

    धनगढी, ७ फागुन । प्रजातन्त्र दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले महान सहिदहरुको स्मारकमा माल्यार्पण गरेका छन् । राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र तथा नागरिक अधिकारको संरक्षणका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने चार महान सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठप्रति उनले सहिदगेट पुगेर श्रद्धापूर्वक माल्यार्पण गरेका हुन् ।माल्यापर्ण कार्यक्रममा सभामुख, मन्त्री,…

  • कैलाली ४ का उम्मेदवार भट्टको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

    कैलाली ४ का उम्मेदवार भट्टको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

    धनगढी, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४, कैलालीका उम्मेदवार लेखराज भट्टले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । बिहिवार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।प्रतिबद्धता पत्रमा उनले शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, औद्योगिकीकरण, पर्यटन प्रवद्र्धन र भौतिक पूर्वाधार…

  • उम्मेदवार चन्दद्वारा चुनावी वाचापत्र सार्वजनिक (पूर्ण पाठसहित)

    उम्मेदवार चन्दद्वारा चुनावी वाचापत्र सार्वजनिक (पूर्ण पाठसहित)

    धनगढी, ५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. आनन्द बहादुर चन्दले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन् ।कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार रहेका चन्दले मंगलरबार धनगढीमा पत्रकार सम्मेलन मार्फत उनले नेपाली र थारु भाषामा चुनावी वाचापत्र सार्वजनिक गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीवाचा पत्रआनन्द बहादुर चन्द कैलाली‐५संघीय संसदमा मेरो भूमिका‐सरकारद्वारा प्रस्तुत गरिने नीति,…

  • काँग्रेस कैलाली क्षेत्र नम्बर ५ मा ‘मेरा १५ दिन पार्टीलाई’ अभियान सुरू

    काँग्रेस कैलाली क्षेत्र नम्बर ५ मा ‘मेरा १५ दिन पार्टीलाई’ अभियान सुरू

    धनगढी, ५ फागुन । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी अन्तर्गत नेपाली काँग्रेसले आफ्नो विशेष जनसञ्चार अभियान ‘मेरा १५ दिन पार्टीलाई’ सुरू गरेको छ । यस अभियान अन्तर्गत पार्टीका सबै तह र तप्काका कार्यकर्तालाई आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरी नेपाली काँग्रेसका उम्मेदवारहरूलाई विजयी बनाउन सक्रिय हुन आह्वान गरिएको छ ।पार्टी प्रवक्ता…