Category: सुदुरपश्चिम

  • निर्वाचनका लागि सुदूरपश्चिममा ५० हजार जनशक्ति परिचालन

    निर्वाचनका लागि सुदूरपश्चिममा ५० हजार जनशक्ति परिचालन

    कैलाली । यही मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी सुदूरपश्चिम प्रदेशमा पुरा भएको छ ।प्रदेशका ९ वटै जिल्लामा मतदानका लागि आवश्यक पर्ने सामाग्रीसहित कर्मचारी सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन् भने सुरक्षाकर्मी पनि सबै क्षेत्रमा पुगेका छन् । सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज भट्टले प्रदेशभरका दुई हजार १४६ मतदान…

  • अछाममा बाढी पहिरो, १२ को मृत्यु ११ जना बेपत्ता

    अछाममा बाढी पहिरो, १२ को मृत्यु ११ जना बेपत्ता

    अछाम । बिहिवार रातीदेखि परेको अविरल वर्षाका कारण बाढी र पहिरोले सुदूरपश्चिममा धनजनको ठूलो क्षती भएको छ ।अछाम जिल्लामा पहिरोले घर भत्किदाँ १२ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् ।अछामका सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले पहिरोले घर पुरिदा तुर्माखाद गाउँपालिका, काँडामा ९ जना, कमलबजार नगरपालिकामा ७ जना र ढकारी गाउँपालिकामा…

  • सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी

    सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी

    धनगढी । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले कर्मचारी माग गरेको छ । बुधबार एक बिज्ञापन प्रकाशित गर्दै नेपाल शिक्षा सेवा अन्तर्गत प्राविधिक सहायक पदमा १२ जना कर्मचारी माग गरेको हो।योग्यता पुगेका उम्मेदवारले प्रदेश आयोगको वेबसाईट मार्फत आवेदन दिन सकिनेछ । आवेदनको अन्तिम मिति जेठ ३ गते रहेको छ ।

  • सुदूरपश्चिम प्रदेशमा ३१८ जनामा कोरोना पुष्टि

    सुदूरपश्चिम प्रदेशमा ३१८ जनामा कोरोना पुष्टि

    धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार ६३ जनाको पीसीआरमार्फत र २५५ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।बिहीबार आज दुई हजार २०५ जनाको परीक्षण गरिएको निर्देशनालयले जनाएको छ । आज संक्रमण पुष्टि भएका २५४ जनामध्ये भारतबाट स्वदेश फर्केका २२७…