Category: सुदुरपश्चिम

  • सुदूरपश्चिममा पन्ध्र हजार बढी मतदाता थपिए

    सुदूरपश्चिममा पन्ध्र हजार बढी मतदाता थपिए

    धनगढी, ३ मंसिर । सुदूरपश्चिम प्रदेशमा १५ हजार १८६ नयाँ मतदाता थपिएका छन् ।प्रतिनिधि सभा सदस्यको आगामी निर्वाचनलाई लक्षित गरेर असोज १० गतेबाट मतदाता नामावली दर्ता र अद्यावधिक गर्ने कार्य थालिएको थियो । मंसिर १ गतेसम्म प्रदेशभरी नयाँ मतदाताको सङ्ख्या १५ हजार नाघेको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जानकारी दिए ।निर्वाचन कार्यालयका अनुसार…

  • सुदूरपश्चिममा धान उत्पादनमा वृद्धि

    सुदूरपश्चिममा धान उत्पादनमा वृद्धि

    कञ्चनपुर, २ मङ्सिर । सुदूरपश्चिम प्रदेशमा पछिल्ला वर्षहरूमा क्षेत्रफल घटे पनि उत्पादकत्वमा वृद्धि भएको छ । खेती गर्ने तरिका सुधार गरी किसान व्यावसायिक बन्न थालेपछि क्षेत्रफल घटे पनि उत्पादनमा वृद्धि भएको हो । कृषि विकास निर्देशनालय सुदूरपश्चिमको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९÷८० मा सुदूरपश्चिम प्रदेशमा एक लाख ८३ हजार ३१७ क्षेत्रफल हेक्टरमा धानखेती गरिएकामा छ लाख…

  • प्रजातान्त्रिक आन्दोलनमा महिलाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री शाह

    प्रजातान्त्रिक आन्दोलनमा महिलाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री शाह

    धनगढी, ९ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रजातान्त्रिक आन्दोलनमा महिलाले महत्त्वपूर्ण भूमिका खेलेको चर्चा गरेका छन् ।नेपाल महिला सङ्घ कैलारी गाउँपालिकाले सोमबार टिसिएनमा आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले वर्तमान अवस्थामा हरेक क्षेत्रमा महिलाको सहभागिता बढिरहेको बताए । मुख्यमन्त्री शाहले महिलालाई अगाडि बढाउन आवश्यक रहेको स्पष्ट…

  • फोनिज सुदूरपश्चिमको अध्यक्षमा उन्नती चौधरी निर्वाचित

    फोनिज सुदूरपश्चिमको अध्यक्षमा उन्नती चौधरी निर्वाचित

    धनगढी, १९ माघ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) सुदूरपश्चिमको अध्यक्षमा कालीमैँया चौधरी (उन्नती) निर्विरोध निर्वाचित भएकी छन् । फोनिज प्रदेश कार्यसमितिको आज धनगढीमा भएको तेस्रो महाधिवेशनले उनको नेतृत्वमा सर्वसम्मतले नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा बन्वारी राना (सौरभ), महिला उपाध्यक्षमा चन्द्रिका चौधरी, महासचिवमा भानुप्रताप राना, सचिवमा हरेन्द्र चौधरी, रतनलाल चौधरी र…

  • भुक्तानी समस्याका कारण सयौँ प्रोजेक्ट ओझेलमा

    भुक्तानी समस्याका कारण सयौँ प्रोजेक्ट ओझेलमा

    धनगढी, २३ पुस । नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष प्रकाश सेठीले निर्माण व्यवसायी आर्थिक संकट झेल्नु परेको बताएका छन् ।सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा केन्द्रीय उपाध्यक्ष सेठीले निर्माण व्यवसायीहरुले समयमा निर्माण कार्य सम्पन्न गरे पनि सरकारले समयमा भुक्तानी नदिँदा आर्थिक संकट झेल्नु परेको बताएका हुन् । उनले भक्तानीमा…

  • थारू समुदायद्वारा हरेरी पूजा गरिँदै

    थारू समुदायद्वारा हरेरी पूजा गरिँदै

    कञ्चनपुर, १६ भदौ । खेतीपातीमा रोग कीरा नलागोस् भनेर कञ्चनपुरका थारू समुदायले हरेरी पूजा गर्न थालेका छन् । थारू समुदायको बसोबास रहेको गाउँबस्तीमा धान रोपाइँ गरिएपछि सामूहिक रूपमा हरेरी पूजा गर्ने चलन छ । साउनदेखि भदौभित्र यो पूजा आयोजना गरिन्छ । पूजा अवधिभर माटो खन्ने, खेतबाट घाँस काटनेलगायत कार्य गर्न पाइँदैन । धानबालीमा नोक्सानी पुर्याउने…