Category: सुदुरपश्चिम

  • एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढल्यो

    एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढल्यो

    धनगढी । एक महिनामै एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ । मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको हो ।बिहीबार अपराह्न बसेको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री रावलले विश्वासको मतका लागि प्रस्ताव गरेका थिए । तर, विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको छ ।टीकापुर घटनाका कैदीबन्दीहरुलाई रिहाइ गरेपछि मात्रै…

  • कैलाली र अछाममा जनस्वास्थ्य समस्याको रुपमा कुष्ठरोग

    कैलाली र अछाममा जनस्वास्थ्य समस्याको रुपमा कुष्ठरोग

    कैलाली । सदुरपश्चिम प्रदेशमा कुष्ठरोगलाई जनस्वास्थ्य समस्याको रुपमा रहेको पाइएको छ ।७०औं विश्व कुष्ठरोग दिवस २०७९ को पूर्वसन्ध्यामा धनगढीमा शनिबार पत्रकारहरुसंग भएकोे अन्तरक्रिया कार्यक्रम प्रस्तुत तत्यांक अनुसार प्रदेशको कैलाली र अछाम जिल्लामाा अहिलेसम्म पनि कुष्ठरोग जनस्वास्थ्य समस्याको रुपमा रहेको पाइएको हो । कैलाली र अछामा कुष्ठरोगको प्रकोप दर १० हजार जनसंख्यामा १ भन्दा बढी रहेकोले…

  • सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रमा हिमपात

    सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रमा हिमपात

    धनगढी । सुदूरपश्चिमका उच्च हिमाली क्षेत्रमा मङ्गलबार हिमपात भएको छ । सुदूरपश्चिममा बाजुरा, दार्चला, बझाङ, बैतडी र डडेल्धुरालगायतका क्षेत्रमा हिउँदमा हिमपात हुने गरेको छ । सुदूरपश्चिमका तराईका दुई मात्र जिल्ला कैलाली र कञ्चनपुरमा समेत बिहानदेखि वर्षा भइरहेको छ ।यस पटक डडेल्धुराबाहेकका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । बाजुरा, बझाङ, अछाम र डोटीमा फैलिएको खप्तड…

  • सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगद्वारा २१३ कर्मचारी माग

    सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगद्वारा २१३ कर्मचारी माग

    धनगढी । लोक सेवा आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले २१३ जना कर्मचारी मागसहित विज्ञापन खोलेको छ।आयोगको धनगढी कार्यालयले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समुहका प्राविधिक तर्फका पदहरुको लागि कर्मचारी माग गरेको हो।विज्ञापनमा दरखास्त दिने मिति माघ १७ गते सम्म कायम गरिएको छ। दोब्बर दस्तुर तिरेर भने माघ २४ गते सम्म…

  • सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान

    सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि आह्वान

    धनगढी । सुदूरपश्चिम प्रदेश सकार गठनका लागि दलहरुलाई आफ्नो दाबी पेश गर्न आह्वान गरिएको छ ।सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश प्रमुख जोशीले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई पुस २७ गते साँझ ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् ।प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुंगानाले प्रदेश…

  • माओवादी केन्द्रको संसदीय दलको नेतामा खगराज भट्ट चयन

    माओवादी केन्द्रको संसदीय दलको नेतामा खगराज भट्ट चयन

    धनगढी । नेकपा माओवादी केन्द्रको सुदूर पश्चिम सभाको संसदीय दलको नेतामा खगराज भट्ट निर्बिरोध चयन भएका छन् ।माओवादी केन्द्रका सुदूर पश्चिम ईञ्चार्ज भट्टलाई अर्का आकांक्षी ओम बिक्रम भाटले समेत समर्थन गरेपछि भट्ट निर्बिरोध संसदीय दलको नेता चयन भएका हुन् ।संसदीय दलको नेता चयनका लागि शनिवार बसेको माओवादी केन्द्रको बैठक नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य…