Category: सुदुरपश्चिम

  • सुदूरपश्चिममा नयाँ सरकार बनाउन आह्वान

    सुदूरपश्चिममा नयाँ सरकार बनाउन आह्वान

    धनगढी, २३ चैत । सुदूरपश्चिम प्रदेशमा दश दिन भित्र नयाँ सरकार बनाउन आह्वान गरिएको छ । प्रदेश प्रमुख नाजिर मिँयाले शुक्रबार दिउँसो विज्ञप्ती जारी गर्दे नेपालको संविधानको धारा १६८ उपधारा २ अनुसार नयाँ सरकार गठनका लागि १० दिन भित्र दाबी पेश गर्न आह्वान गरेका छन् ।सो धारा अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा…

  • भुवा पर्वको अवसरमा भोलि सार्वजनिक बिदा

    भुवा पर्वको अवसरमा भोलि सार्वजनिक बिदा

    धनगढी, २५ पुस । सुदूरपश्चिम प्रदेश सरकारले भोलि प्रदेशभरी सार्वजनिक बिदा दिएको छ । यो प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरु बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । बाजुरा, बझाङमा उल्लासपूर्वक मनाइने भुवा पर्व…

  • जङ्गली हात्तीको बथानले उखुबाली सखाप

    जङ्गली हात्तीको बथानले उखुबाली सखाप

    कञ्चनपुर, २४ असोज । बैंकबाट ऋण निकालेर लगाएको उखुबाली जङ्गली हात्तीको बथानले सखाप पारेपछि शुक्लाफाँटा नगरपालिका–६ कसरौलका रामकृष्ण राना निकै चिन्तित हुनुहुन्छ । कृषि विकास बैंकबाट रु १० लाख ऋण निकालेर उनले उखुखेती गरेका थिए ।शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले रानाको डेढ बिघा जग्गामा गरिएको उखुखेतीमध्ये आधा बिघाको उखु पूरै कुल्चेर तथा खाएर नोक्सानी…

  • भूकम्प पीडितका लागि तत्काल राहत माग

    भूकम्प पीडितका लागि तत्काल राहत माग

    सुदूरपश्चिम । सुदूरपश्चिमका काठमाडौंमा रहेको विभिन्न दलका नेताहरुले भकम्प पीडितलाई चाँडै‌ राहत उपलब्ध गराउन माग गरेको छन् । भूकम्पबाट मंगलबार भएको क्षतिको विवरण संकलन गर्दै पीडितलाई तत्काल राहत दिन माग गरिएको हो। नेताहरुको टोलीले बुधबार बेलुकी प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेको हो। भूकम्पले बझाङका तलकोट, मस्टा, खप्तडछान्ना, जयपृथ्वी नगरपालिका,…

  • अभियानमार्फत जनतामा फर्किएका छौंः सांसद रावल

    अभियानमार्फत जनतामा फर्किएका छौंः सांसद रावल

    धनगढी । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशसभा सदस्य अक्कलबहादुर रावलले माओवादी पुनः जनतामा फर्केको बताएका छन् । उनले तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरण अभियानमार्फत आफूहरु जनतमा फर्केका बताएका हुन् ।“यो अभियानमार्फत हामीहरु जनतामा फर्केका छौं । सहिदहरुले देखाएको बाटो र प्राप्त उपलब्धीको रक्षा गर्दै समाजवाद पुग्ने बाटो फराकिलो बनाउने उद्देश्यसहित जनतामा फर्केका हौं” सांसद…

  • समयमै काम सम्पन्न गर्न भौतिक मन्त्री देउवाको निर्देशन

    समयमै काम सम्पन्न गर्न भौतिक मन्त्री देउवाको निर्देशन

    धनगढी, ११ वैशाख । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले बिभिन्न जिल्लामा चलिरहेका विकासका कामहरूलाई तीव्रता दिन निर्देशन दिएका छन्।प्रदेश सरकार मार्फत बन्दै गरेका विकासे आयोजनाहरूको निरीक्षण गर्दै मन्त्री देउवाले निर्धारित समयमै काम पुरा गर्न निर्माण कम्पनी, ठेकेदार र उपभोक्ता समितिलाई निर्देशन दिएका हुन् ।मन्त्रालयका सचिव प्रेमदत्त भट्ट सहितको टोलीले बिभिन्न जिल्लामा प्रदेशका…