Category: Uncategorized

  • हत्याका दोषीलाई अनुसन्धानको दायरामा ल्याउन माग

    हत्याका दोषीलाई अनुसन्धानको दायरामा ल्याउन माग

    धनगढी, २९ भदौ । कैलालीको धनगढी उपमहानगरपालिका–१७ स्थित उत्तरखैरेनी मुक्त कमैया शिविरका १० वर्षीय तनुज चौधरीको हत्या घटनामा संलग्न थप व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन मृतकका आफन्तले माग गरेका छन् ।बालकको हत्या मिलेमतोमा भएको जिकिर गर्दै उनीहरुले घटनामा संलग्न सबैमाथि कारबाहीको माग गरेका हुन । पीडित पक्षले शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी तनुजको हत्या गाउँकै एउटा…

  • भोटेकोशी बाढी प्रभावित नागरिकलाई सम्पर्क गर्न आग्रह

    भोटेकोशी बाढी प्रभावित नागरिकलाई सम्पर्क गर्न आग्रह

    काठमाण्डौं, २५ भदौ । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले भोटेकोशीमा आएको बाढीका कारण समस्यामा परेका आफ्नो समुदायकोसहित पश्चिम नेपालका नागरिकलाई आफ्नो सचिवालयमार्फत सम्पर्क गर्न आग्रह गरेकी छन् ।आवश्यक सहयोग र समन्वयका लागि मन्त्रीले सचिवालयमार्फत सम्पर्क गर्न आग्रह गरेकी हुन । उनले बाढीका कारण कुनै पनि किसिमको समस्या वा अप्ठ्यारोमा परेका व्यक्ति, परिवार वा…

  • सुदूरपश्चिम सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

    सुदूरपश्चिम सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

    धनगढी, २२ भदौ । सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीचको सहकार्यमा बनेको संयुक्त सरकारले प्रदेश सञ्चालनका लागि ४० बुँदे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ। मुख्यमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता खगराज भट्ट र नेकपा (एमाले) का संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलबीचको सहमतिका आधारमा सोमवार सार्वजनिक गरिएको कार्यक्रममा उत्पादन…

  • थारु समुदायले भव्यताका साथ मनायो अस्टिम्की पर्व

    थारु समुदायले भव्यताका साथ मनायो अस्टिम्की पर्व

    धनगढी, २० भदौ । हिन्दु धर्मवलम्वीहरूले विभिन्न मठ मन्दिरमा पूजाआजा गरी भगवान श्रीकृष्णको जन्मोत्सव मनाए भने पश्चिम नेपालको थारु समुदायले अस्टिम्की पर्व भव्यताका साथ मनाएका छन् ।दाङ, सुर्खेतदेखि पश्चिम कञ्चनपुर जिल्लासम्म बासोबास गर्दैआएका थारु समुदायले अस्टिम्की पर्व हर्षोल्लासपूर्वक मनाएका हुन् । पृथक मौलिक चालचलन तथा संस्कृति बोकेको आदिवासी थारु समुदायमा हर्षोल्लास सहित धुमधामका साथ मनाएको…

  • रसुवा बाढीमा परी ९८७ को मृत्यु, तीन हजार ९१६ सम्पर्कविहीन

    रसुवा बाढीमा परी ९८७ को मृत्यु, तीन हजार ९१६ सम्पर्कविहीन

    काठमाडौँ, १६ भदौ । रसुवा बाढीमा परी हालसम्म ९८७ जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणले देखाएको छ । प्राधिकरणले मङ्गलबार बिहान ९ बजेसम्म सार्वजनिक गरेको तथ्याङ्कअनुसार विपदबाट ठुलो मानवीय तथा भौतिक क्षति भएको हो ।प्राधिकरणका अनुसार विपदमा हालसम्म २७९ जना घाइते भएका छन् भने तीन हजार ९१६ जना सम्पर्कविहीन रहेका…

  • रसुवा बाढीमा ८२६ जना सम्पर्कविहीन, १६५ शव फेला

    रसुवा बाढीमा ८२६ जना सम्पर्कविहीन, १६५ शव फेला

    काठमाडौँ, ११ भदौ । रसुवामा आएको बाढी तथा पहिरोमा परी ८२६ जना सम्पर्कविहीन भएको गृह मन्त्रालयअन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखा (एनईओसी) ले जनाएको छ।एनईओसीले बिहीबार बिहान ८ः४५ बजेसम्म प्राप्त विवरणअनुसार सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बल नेपालका १३ जना छन् । यस्तै, रसुवाबाट १६१, नुवाकोटबाट एक जना र…