Category: Uncategorized

  • चुनावी अभियानलाई तीव्र बनाउदै नेता आले

    चुनावी अभियानलाई तीव्र बनाउदै नेता आले

    धनगढी, ५ फागुन । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कैलाली क्षेत्र नं. ५ मा चुनावी माहौल निकै तातेको छ । यसैक्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार प्रेमबहादुर आलेले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउनु भएको छ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री समेत रहनु भएका नेता आलेले घरदैलो कार्यक्रममार्फत स्थानीयवासीका…

  • हरेक निर्वाचनमा नेताबाट आश्वासन मात्रै दिएको मतदाताको गुनासो

    हरेक निर्वाचनमा नेताबाट आश्वासन मात्रै दिएको मतदाताको गुनासो

    धनगढी, ५ फागुन । कैलालीको धनगढीमा रहेको रानाथारू बस्तीका मतदाताले हरेक निर्वाचनमा नेताबाट आश्वासन मात्रै पाएको गुनासो गरेका छन् । बस्तीमा बाटोघाटो र कुलो निर्माण गर्ने भनेर नेताले आश्वासन दिँदै आएको उनीहरूको गुनासो छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर–७, ८, १०, ११ लगायतका वडामा रानाथारू बस्ती रहेको छ । गाउँमा बाटो, कुलोलगायत पूर्वाधारदेखि लिएर विभिन्न…

  • रेडियोः जीवनसँगै हिँड्न सिकायो

    रेडियोः जीवनसँगै हिँड्न सिकायो

    संगीता बोहरारेडियो केवल आवाज मात्र होइन, समय र समाजलाई जोड्ने अदृश्य पुल हो । जहाँ इन्टरनेट पुग्दैन, त्यहाँ पनि रेडियोको आवाज सजिलै पुग्छ । प्रविधिको तीव्र विकासका बीच अहिले रेडियोको महत्व अलि कम भएको छ । तर गाउँघरमा भने यसको भूमिका अझै जीवन्त र प्रभावकारी छ ।बाल्यकालको पहिलो साथीसानो हुँदा रेडियो मेरो जीवनको अविभाज्य साथी…

  • कार्य सम्पादनमा सुदूरपश्चिम प्रदेश उत्कृष्ट

    कार्य सम्पादनमा सुदूरपश्चिम प्रदेश उत्कृष्ट

    धनगढी, १ फागुन । सुदूरपश्चिम प्रदेश कार्य सम्पादन मूल्याङ्कनमा लगातार दोस्रो पटक मुलुकमै उत्कृष्ट बनेको छ ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार ४५.७० अङ्क प्राप्त गरेर सुदूरपश्चिम देशभरमै उत्कृष्ट प्रदेश बनेको हो । अघिल्लो वर्ष पनि सुदूरपश्चिम प्रदेश कार्य सम्पादन मूल्याङ्कनमा मुलुकमै उत्कृष्ट बनेको थियो । ४४.२९ अङ्क प्राप्त गरेको…

  • दैलो चार्जिङ स्टेशन सञ्चालन

    दैलो चार्जिङ स्टेशन सञ्चालन

    धनगढी, २८ माघ । दैलो ट्राभल्स् प्रालिको चार्जिङ स्टेशन एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।प्रालिले धनगढी उपमहानगरपालिका–७ जेपी चौकमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको हो । इभी गाडी चार्जिङलाई मध्यनजर गरि चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको प्रालिको जनाएको छ ।चार्जिङ स्टेशनमा ऋऋक्द्द र न्द्यत् इभी गाडी चार्ज गर्न सकिने प्रालिले जनाएको छ ।विगत एक वर्षदेखि प्रालिले…

  • कैलाली क्षेत्र नम्बर ३ का उम्मेदवार बडुवालको चुनावी घोषणापत्र सार्वजनिक

    कैलाली क्षेत्र नम्बर ३ का उम्मेदवार बडुवालको चुनावी घोषणापत्र सार्वजनिक

    धनगढी, २८ माघ । कैलाली क्षेत्र नम्बर ३ नेपाली कांग्रेसका उम्मेदवार भीम बडुवालले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।मङ्गलबार सुखडमा पत्रकार सम्मेलन गरी उनले आफ्नो १३ बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको घोषणा पत्रमा आफूले पाँच वर्षमा गर्न सकिने कामको फेहरिस्त समेटेका छन् । उनको घोषणा पत्र तथो प्रतिबद्धतापत्रमा क्षेत्र…