-
खाद्य प्रविधि तथा गुण नियन्त्रणसे अर्धवार्षिक प्रगति विवरण सार्वजनिक

धनगढी, २९ फागुन । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीसे आर्थिक वर्ष २०८२/०८३ के अर्धवार्षिक प्रगति सम्बन्धी जानकारी डेले बा ।शुकके रोज कार्यालयमे आयोजित पत्रकार सम्मेलन मार्फत कार्यालयसे सम्पादक करल प्रगति विवरण सार्वजनिक कैटी जानकारी कराइल हो । कार्यालयके वरिष्ठ खाद्य अधिकृत हरिराम प्रधान सावन महिनासे पुस महिनासम ३९ चो खाद्य बजार अनुगमन, २६…
-
सुदूरपश्चिमके मुख्यमन्त्री ५ लाख घुस मागल आरोप, छानबिन कैना नेकपाके माग

धनगढी, २९ फागुन । सुदूरपश्चिम प्रदेश सरकारके मुख्यमन्त्री कमलबहादुर शाह उपर घुस मागल आरोप लागल बा । वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट मुख्यमन्त्री शाहउपर घुस मागल गम्भीर आरोप लगाइल हुइट ।बिफेक रोज प्रदेशसभाके प्रमुख प्रतिपक्षी दल नेकपासे उक्त घटनाके छानबिन कैना माग करले बा । संसदीय दलके कार्यालयमे पत्रकार सम्मेलन कैटी नेकपा संसदीय दलके…
-
रजत जयन्तीको अवसरमा विविध कार्यक्रम

धनगढी, २८ फागुन । चैतन्य पाठशाला धनगढीले आफ्नो रजत जयन्ती समारोह अभिभावक दिवस तथा वार्षिकोत्सव विविध कार्यक्रम सहित मनाउने भएको छ ।बिहीबार पत्रकार सम्मेलन मार्फत रजत जयन्ती अभिभावक दिवस तथा वार्षिकोत्सव सम्बन्धि जानकारी दिएको हो । शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन तथा प्रकृति र संस्कृतिको सम्मान जस्ता मावन विकास र विश्व कल्याणको…
-
क्रिकेटर लोकेश बम एसपीए कलेजको ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँ, २७ फागुन । सुदूरपश्चिम प्रदेशको अग्रणी शैक्षिक संस्था एसपीए कलेजले आफ्ना विद्यार्थी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी लोकेश बमलाई कलेजको ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।बमलाई मङ्गलबार कलेजले एक कार्यक्रमबिच ब्रान्ड एम्बेसडर घोषणा गरेको हो । कलेजले शिक्षा, खेलकुद तथा व्यक्तित्व विकासका क्षेत्रमा विद्यार्थीहरूलाई प्रेरित गर्ने उद्देश्यले उहाँलाई उक्त जिम्मेवारी प्रदान गरिएको कलेजका…
-
सुदूरपश्चिमको विकासका लागि तल्लीन रहने छु : चन्द

धनगढी, २७ फागुन । कैलाली क्षेत्र नम्बर ५ बाट नवनिर्वाचित प्रतिनिधी सभा सदस्य डा. आनन्द बहादुर चन्दले मतदातालाई धन्यबाद व्यक्त गरेका छन् । उनले बुधबार पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा परिवर्तन चाहेका सम्पूर्ण मतदातालाई धन्यवाद व्यक्त गरेका हुन् । उनले कैलाली क्षेत्र नम्बर ५ बाट ३१ हजार ९५३ मत ल्याएर विजयी भएका छन् । विजयी भएर आफू…
-
बर्दियामा रास्वपाका ठाकुरसिंह थारू विजयी

बर्दिया, २४ फागुन । बर्दियाको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ठाकुरसिंह थारू विजयी भएका छन् ।फागुन २१ गतेको निर्वाचनमा थारू ४९ हजार छ सय ३१ मत ल्याएर भारी मतान्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी शालिकराम अधिकारीले १४ हजार छ सय ४३ मत ल्याएका छन् ।थारू ३४ हजार…