-
टीकापुरमा सिकलसेल केन्द्र स्थापना

टीकापुर, ५ जेठ । टीकापुर नगरपालिकाले सिकलसेलका बिरामीलाई लक्षित गरी सिकलसेल केन्द्र स्थापना गरेको छ । हरेक वडामा आधारभूत स्वास्थ्य पु¥याउने सरकारको लक्ष्य अनुसार नौवटै वडामा स्वास्थ्य केन्द्र स्थापना भए पनि ठुलो जनसङ्ख्या भएको वडा १ का नागरिकलाई उपचार र सिकलसेलका बिरामीलाई लक्षित गरी एघारौं स्वास्थ्य संस्था खोलेको हो । करिब ४७ हजार जनसङख्या रहेको…
-
अतिक्रमित जग्गा खाली गराउन ७ दिने अल्टिमेटम

धनगढी, ३१ बैशाख । अतिक्रमित जग्गा खाली गराउन धनगढी उपमहानगरपालिकाले ७ दिने अल्टिमेटम दिएको छ ।उपमहानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानलाई पुनः तीव्रता दिँदै उक्त अल्टिमेटम जारी गरेको हो । उपमहानगरपालिकाले वडा नम्बर ८ स्थित सेतो पुल नजिकै सरकारी जग्गा अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन ७ दिने सार्वजनिक सूचना जारी गरेको छ ।उपमहानगरपालिकाको कार्यालयले…
-
शाह प्यानल घोषणा

धनगढी, ३० बैशाख । नवजीवन सहकारी संस्थाके ३२ औं चुनावी बार्षिक साधारण सभामे संचालक समिति अध्यक्ष पदके उम्मेदवार घनबहादुर शाह आपन ८ बुँदे प्रतिबद्धता पत्रसहित प्यानल घोषणा करले बटै । मिडियाकर्मी समेत रहल अध्यक्ष पदके उम्मेदवार शाह कैलाली बहुमुखी क्याम्पसके पूर्व अध्यक्ष समेत हुइट । ओस्टके उहाँ नवजीवन सहकारी संस्थाके २ कार्यकाल सञ्चालक समितिमे फेन…
-
चैतन्य पाठशालाले ४५ जना विद्यार्थीलाई पूर्ण छात्रवृतिमा पढाउने

धनगढी, २९ बैशाख । धनगढी उपमहानगरपालिका वडा नम्बर ५ शिवनगर अवस्थित चैतन्य पाठशालाले ४५ जना विद्यार्थीलाई कक्षा ११ मा पूर्ण छात्रवृतिमा पढाउने भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत सुदूरपश्चिम क्षेत्रका आर्थिक रूपमा कमजोर तथा जेहेन्दार विद्यार्थीहरूलाई कक्षा ११ मा निःशुल्क शिक्षा प्रदान गर्ने जनाएको छ । शिक्षासँगै संस्कार, विज्ञान, प्रविधि र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा…
-
नेम्स क्लबलाई भजहर कपको उपाधि

धनगढी,२५ बैशाख । कैलालीको कैलारी गाउँपालिकामा भएको ‘छैठौँ निसर्ग हस्पिटल बर्का भजहर कप फुटबल प्रतियोगिता’ को उपाधि बर्दियाको नेम्स क्लबले जितेको छ । श्री युवा जनहित क्लबको आयोजनामा वैशाख १७ गतेदेखि भएको प्रतियोगिताको फाईनलमा जित हात पार्दै नेम्सले उपाधि जितेको हो । कैलारी गाउँपालिका वडा नम्बर ८ लोहलपुरको खेल मैदानमा भएको फाईनलमा आयोजक श्री युवा…
-
नेम्स क्लब भजहर कपको फाईनलमा

धनगढी, २३ बैशाख । बर्दियाको नेम्स क्लब कैलालीको कैलारी गाउँपालिकामा भईरहेको ‘छैटौँ निसर्ग हस्पिटल बर्का भजहर कप फुटबल प्रतियोगिता’ को फाईनलमा प्रवेश गरेको छ । श्री युवा जनहित क्लबको आयोजनामा वैशाख १७ गतेदेखि भईरहेको प्रतियोगिताको पहिलो सेमिफाईनलमा जित हात पार्दै नेम्स क्लब उपाधि भिडन्तमा पुगेको हो । कैलारी गाउँपालिका वडा नम्बर ८ लोहलपुरको खेल मैदानमा…