Category: Uncategorized

  • बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड

    बजेटको आकार २१ खर्ब २४ अर्ब ३४ करोड

    काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट विनियोजन गरेको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कुल विनियोजित बजेटमध्ये चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपियाँ (५९.८ प्रतिशत), पुँजीगततर्फ चार खर्ब ३१ अर्ब १० करोड…

  • सुदूरपश्चिममा बरघर/भलमनसा ऐन निर्माण हुँदै

    सुदूरपश्चिममा बरघर/भलमनसा ऐन निर्माण हुँदै

    धनगढी, १४ जेठ । थारु समुदायमा प्रचलित भलमनसा प्रथा सम्बन्धी कानुनी व्यवस्थाका लागि सुदूरपश्चिम प्रदेश सरकारले बरघर/भलमनसा ऐन निर्माण गर्न थालेको छ । सरकारले बरघर र भलमन्सा प्रथाको संरक्षण, प्रवद्र्धन एवम् विकास गर्ने उद्देश्यले यो ऐन बनाउन लागेको हो । ऐन निर्माणका लागि प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश बरघर र भलमनसा प्रथा संरक्षण तथा विकास सम्बन्धमा…

  • स्थानीय तहमे सीमान्तकृत महिलाके सहभागिता बह्राइ पर्ना जोड

    स्थानीय तहमे सीमान्तकृत महिलाके सहभागिता बह्राइ पर्ना जोड

    धनगढी, १३ जेठ । अगामी स्थानीय तहके निर्वाचनमे सीमान्तकृत महिलाके सहभागिता बह्राइक लाग मिडियाके भूमिका सम्बन्धी अन्तरक्रिया हुइल बा ।संकल्प शान्ति, न्याय ओ लोकतन्त्रके लाग महिला संजालके आयोजनामे हुइल कार्यक्रममे महिलाहुक्रनहे हरेक निकायमे अर्थपूर्ण सहभागितामे जोड डेटी ओकर लाग मिडिया विशेष प्राथामिकता डेहे पर्ना औंल्याइल रहे ।संकल्पके अध्यक्ष अम्बिका ताम्राकार स्थानीय तह लगायत हरेक निकायमे…

  • टेढी र गुर्गी बाँधको मुख्यमन्त्री शाहद्वारा स्थलगत निरीक्षण

    टेढी र गुर्गी बाँधको मुख्यमन्त्री शाहद्वारा स्थलगत निरीक्षण

    धनगढी, ८ जेठ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको कैलारी गाउँपालिका–८ टेढीस्थित टेढी बाँध तथा वडा नम्बर २ कुकुरभुक्कामा रहेको गुर्गी बाँधको निरीक्षण गरेका छन् । विहीबार मुख्यमन्त्री शाहले कटैनी नदीमा निर्माण गरिएका जिल्लाकै पुराना सिँचाइ आयोजना अन्तर्गत रहेको बाँधको स्थलगत निरीक्षण गरेका हुन । टेढी सिँचाइ आयोजनाबाट पालिकाको वडा नम्बर २, ३, ५,…

  • सुदूरपश्चिममा ६० करोड बढी बेरुजु, ५ करोड बढी असुल गर्नुपर्ने

    सुदूरपश्चिममा ६० करोड बढी बेरुजु, ५ करोड बढी असुल गर्नुपर्ने

    धनगढी, ७ जेठ । सुदूरपश्चिम प्रदेशका विभिन्न निकाय तथा कार्यालयहरूको गत वर्ष ६० करोड बढी बेरुजु देखिएको छ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँलाई पेश गरिएको गत आर्थिक वर्षको महालेखा परीक्षकको प्रतिवेदनमा ६० करोड ४८ लाख ८९ हजार बेरुजु रहेको उल्लेख गरिएको छ । आर्थिक वर्ष २०८१र०८२ मा प्रदेशका १५९ कार्यालयको लेखापरीक्षण गर्दा ५ करोड…

  • कैलारीमा भएको रक्तदान कार्यक्रममा २८ पिन्ट रगत संकलन

    कैलारीमा भएको रक्तदान कार्यक्रममा २८ पिन्ट रगत संकलन

    धनगढी, ६ जेठ । कैलारी गाउँपालिकाको हसुलियामा भएको रक्तदान कार्यक्रममा २८ पिन्ट रगत संकलन भएको छ ।नेपाल रेडक्रस सोसाइटी कैलारी उपशाखाको आयोजनामा भएको रक्तदान कार्यक्रम भएको हो । ‘रक्तदान जीवनदान’ भन्ने नारा सहित रक्तदान कार्यक्रम भएको हो । नेपाल रेडक्रस सोसाइटी कैलारी उपशाखाका कार्यबाहक सभापति राम कृष्ण चौधरीले थारु समुदाय सिकलसेल रोगबाट प्रभावित भएको बताए…