८ बैशाख २०८१, शनिबार April 20, 2024

५ वर्षे कार्यकालको समीक्षासहित घरदैलोमा नारदमुनि

२० कार्तिक २०७९, आईतवार
५ वर्षे कार्यकालको समीक्षासहित घरदैलोमा नारदमुनि

धनगढी, । आफ्नो पाँच वर्षे कार्यकालमा गरेका कामको फेहरिस्ट सुनाउँदै पूर्वमन्त्री नारदमुनि रानाले आफ्नो चुनावी घरदैलो अभियानलाई तीव्र पारेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यको लागि नेकपा एमालेबाट पुनः उम्मेदवारी दिएका रानाले गरेका आफ्ना कामका सूची बाँड्दै घरदैलो अभियानमा जुटेका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिकाको वडा नं. ६ र ९ समेटिएको निर्वाचन क्षेत्रमा उनी २०७४ को निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई हराउँदै निर्वाचित भएका थिए ।

पुनः चुनावी मैदानमा होमिएका रानाका मुख्य प्रतिस्पर्धीको रुपमा पाँच दलीय गठबन्धनका साझा नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व प्रदेश सभा सदस्य डिल्लीराज पन्त देखिएका छन् । कांग्रेसका विद्रोही नेताको रुपमा चिनिएका स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा, नागरिक उन्मुक्ति पार्टीको समर्थन रहेको स्वतन्त्र उम्मेदवार जगदीश चौधरी पनि चुनावी मैदानमा होमिएका हुन् ।

तर रानाले आफूले आफ्नो पाँच वर्षे कार्यकालमा गरेको जनमुखी कार्य जित्ने आधार रहेको दाबी गर्दै आएका छन् ।
उनले धनगढीलाई मेगा सिटी निर्माणको लागि फाउण्डेसनको रुपमा आफूले आफ्नो पाँच वर्षे कार्यकालमा विभिन्न विकास निर्माणको काम सम्पन्न गरेको र केही सुरुवात गरेको तथा निर्माधिन अवस्थामा रहेको बताएका छन् ।

यस्ता छन् उनका प्रमुख कार्यहरु ः

१. बेहडाबाबा मन्दिर परिसर निर्माण
२. जखौर ताल पर्यटकीय स्थल निर्माण
३. धनगढी–हाडखोली सडक निर्माणधिन
४. धनगढी – उर्मा–रामपुर–गदरिया–फुलवारी सडक
५. धनगढी–बेली सडक
६. कोरोना कहरका बेला गरेका कार्यहरु
७. रानाथारु संग्रहालय निर्माणनिर्माणधिन
८. हुलाकी सडक ४ लाइन (धनगढी–फूलवारी)
९. कोल्ड स्टोर–फूलवारी (वडा नंं.–१८)
१०. तौलहा ताल वडा ८ धनगढी

क्षेत्रीय शहरी विकास आयोजनाको निर्माण कार्यको सुरुवात
RUDP– पहिलो चरणका योजनाहरु

१. सहिद गेट देखी क्याम्पस रोड सम्म
२. क्याम्पस चोक देखी क्याम्पस गेट सम्म
३. गुल्म चर्च रोड
४. चौराहा देखी कैलाली नाला सम्म
५ .मालपोत रोड
६. डिभोटी होटल देखी पिपल चौतारा सम्म
पहिलो चरण निर्माणधिन अवस्थामा
RUDP — दोस्रो चरणका योजनाहरु
१. Land fill site निर्माण

धनगढी उपमहानगर पालिकाकाको मूल सडकको कष्तभ अभिबचबलअभ हुने वित्तिकै त्भलमभच गरिने ।

संघन शहरी कार्यक्रम :

शहरी विकासको अवधारणा अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली बहाल हुँदा धनगढी उपमहा नगरपालिकालाई २०७२ सालमा ५० करोड रकम यस कार्यक्रम मार्फत विनियोजित भई २०७८ सालसम्ममा धनगढी उपमहानगरपालिकामा १४१ किलोमिटर सडक कालोपत्रे र नाली निर्माण सम्पन्न भएको ।

१. उत्तर दक्षिण कोरिडोर निर्माण कार्य मोहना अत्तरिया ६ लेनको निर्माण सुरु भई सम्पन्न भएको ।
२. २ हजार जना अट्ने क्षमताको सिटी हल निर्माण
३. १० करोडको लागतमा धनगढी उपमहानगरपालिका–१८ मा कोल्ड स्टोर निर्माणधिन अवस्थामा

शिक्षा क्षेत्र

१. फूलबारीस्थित सर्वोदय माध्यमिक विद्यालयलाई सुदूरपश्चिमकै नमूना आईटी स्कूलकको रुपमा निर्माण
२. आईसीटी ल्याब — वासुदेवी मा.वि. (वडा नं.–६)
३. आईसीटी ल्याब — सरस्वती मा.वि. (वडा नं.– ७)
४. आईसीटी ल्याब — बेहडाबाबा मा.वि. (वडा नंं.–१६)
५. आईसीटी ल्याब — भवानी मा.वि. (वडा नं. –९)
६. आईसीटी ल्याब — शारदा मा.वि. (वडा नं. –२)
७. आईसीटी ल्याब — त्रिभुवन मा.वि. (वडा नं. –३)

विद्यालयका भवनहरु निर्माण कार्यः

१. वासुदेवी मा.वि. (वडा नं. –६) ४ कोठे
२. पञ्चोदय मा.वि. (वडा नं. –५) ४ कोठ
३. धनगढी मा.वि. (वडा नं. –८) ४ कोठ
४. वेहडाबाबा मा.वि. (वडा नं.– १६) ४ कोठ
५. चन्द्रोदय मा.वि. (वडा नं.–१८) २ कोठ
६. शारदा मा.वि. (जुगेडा वडा नं.– १२) २ कोठ
७. जनता मा.वि. (कैलारी वडा नं.–९) ४ कोठ
८. जनकल्याण मा.वि. (जुगेडा वडा नं.– ११¬) २ कोठ
९. इन्द्रोदय आ.मा.वि. (वडा नं.– १८) २ कोठ
१०. राष्ट्रिय मा.वि. (उर्मा वडा नं. –१५) २ कोठ
११. पञ्चोदय आ.मा.वि. (फुलवारी वडा नं.–१४) ४ कोठ
१२. खप्तडी आ.वि.(वाड नं.–१४) २ कोठ
१३. जनजाग्रती — (वडा नं.– १४) २ कोठ
१४. फुलवारी मा.वि.— (वडा नं.– १९) ४ कोठ
१५. जनता आधारभुत विद्यालय (विशालनगर वडा नं.–३) २ कोठ
१६. शिव पार्वती आ.वि.(वडा नं.–३) २ कोठ
१७. शिवगंगा आ.वि. (वडा नं.– १५) ४ कोठ
१८. शिवगंगाको छेउमा (रामपुरको विद्यालय, वडा नं.–१६)
१९. दिपेन्द्र चारपाते आ.(वडा नं.–१६) ४ कोठे
२०. काविका आ. (वडा नं.–१७) २ कोठे
२१. न्यू कालिका आ.य(वडा नं.–१७) २ कोठे
२२. भानु मा.वि.(वडा नं.– १७) ४ कोठे
२३. भवानी मा.वि. (गौरीकटान – वडा नं.–९) ४ कोठे
२४. शिव मा.वि.(देवहरिया, वडा नं.–७) २ कोठे
२५. जनता मा.वि. गदरिया, (कैलारी गा.पा.–९) ४ कोठे
२६. त्रिनगर मा.वि. (वडा नंं.–१) ४ कोठे
२७. राष्ट्रिय मा.वि.(बेली, वडा नं.–७) २ कोठे
२८. कैलाली बहुमुखी क्याम्पास (वडा नं.–७) परीक्षा हल निर्माण
२९. फूलवारी बहुमुखी क्याम्पासको पर्खाल (वडा नं.–१८) पर्खाल
३०. सर्वाेदय मा.वि. भवन निर्माण (वडा नं.–१४) ४ कोठे
३१. चन्द्रोदय उच्च मा.वि. कम्पाउण्ड निर्माण

सामुदायिक भवन :

१. धनगढी गाउँ सामुदायिक भवन (वडा नं.–८)
२. देवहरिया गाउँ सामुदायिक भवन (वडा नं.–७)
३. शहीद होरी लाल प्रतिबठान (वडा नं.–१०)
४. ललै वंगरा सामुदायिक÷सभाहल –जुगेडा (वडा नं.–१०)
५. बौद्ध गुम्बा भवन निर्माण (वडा नं. –१२)
६. बहेडाबाबा सामुदायिक भवन (जुगेडा– १६)
७. विश्वनाथ सभाहल निर्णय, बिजुलिया (वडा नं.–६)
८. मटियारी सामुदायिक भवन (वडा नं.–६)
९. बेला सामुदायिक भवन (वडा नं.–११)
१०. नव दुर्गा सभा निर्माण, कैलालाी गाँउ (वडा नं.–१३)
११. तारानगर देउथान भवन निर्माण (वडा नं.–५)
१२. जाई देउथान भवन निर्माण (वडा नं.–५¬)
१३. ज्येष्ट नागरिक मिलन केन्द्र भवन निर्माण शिवपुरीधाम (वडा नं.–४)
१४. सभाहल निर्माण (भगवती टोल, (वडा नं.– ४)
१५. विश्वनाथ सामुदायिक भवन दक्षिण बेहडी (वडा नं.–२)
१६. दलित – जनजाती आवास भवन, चटकपुर (वडा नं.–३¬)
१७. भुइयाँ निर्माण — चटकपुर(वडा नं.–३)
१८. भुइयाँ निर्माण — वोराडाडी (वडा नं.–१३)
१९. घसिटा सामुदायिक भवन निर्माण (वडा नं.–१६)
२०. सामुदायिक भवन (वडा नं.–१९)

खानेपानी

१. धनगढीस्तित शिवनगर खानेपानीको लागि ३ लाख घनमिटर क्षमताको रिजम्वायर ट्यांकी ट्यांकी निर्माण
२. गदरिया खानेपानीको पाइप विस्तार
३. जुगेडा खानेपानी डि गाँउ, (वडा नं.–१३)
मन्दिर पर्यटकीय स्थल निर्माण :
१. शैलेश्वरी मन्दिर निर्माण –गौरी कटान, वडा नं.–९
२. शिवपार्वती भैरव बाबा मन्दिर निर्माण – वडा नं.– ६
३. बेहडाबाबा मन्दिर परिसर निर्माण (वडा नं.–१६)
४. जखौर ताल पर्यटकिय स्थल निर्माण (वडा नंं.–७)
५. पुरनबाबा मन्दिर सभाहल निर्माण (वडा नं.–१९)
६. फूलवारी बहु उदेश्य सभाहल – फुलवारी धामी चौक
७. रौराबाबा नजिकै चर्चको पर्खाल निर्माण
८. पार्क निर्माण नेतुवा ताल (वडा नं.–३)
९. पर्यटन कार्यक्रम पोखरी निर्माण वडा नं.–१७, पथरी हरितपेटिका कार्यक्रम

१. प्रशुति गृह निर्माण – बनकट्टा कैलारी (वडा नं.–६)
२. सेती अस्पताल भवन निर्माण प्रादेशिक (वडा नं.–१)
३. होल्डिङ सेन्टर निर्माण बडहरा(वडा नं.–३)
४. कोल्ड स्टोर निर्माण धनगढी—१८
५. धनगढी ८ मा भलिबल कोर्ट निर्माण जनताको तटबन्द

स्वस्थ्य र खेलकुद

१. मोहना नदी – श्रीलंका, बोराडाडी, चटकपुर , बडहरा लगायत विभिन्न स्थलमा
२. खुटिया नदी – धुर्जन्ना, मुरकट्टी, धनचौरी, सेहरी, पथरी, तरबरीया, उर्मा कटान, खुटिया टोल, खेदा शिवथाल
घुराहा नदी :(सुकुटी नाला, भादाखोला, कैलाली नाला, जाली गााउँलगायत स्थानमा
शिवगंगा नदी – धनगढीको वडा नंं.–१७ डुमलिया उत्तर ७० लाख, डुमलिया दक्षिण ३० लाख, वडा नं.–१७ दीपनगरमा ३० लाख, वडा नं.– १७ खुटिया नदीमा ३५ लाख, वडा नं.–१६ चियावारीमा ४० लाखको तटबन्धन निर्माण ।
टेन्डर भएको सडक÷प्रक्रियामा रहेका
धनगडी – जुगेडा सडक, उर्मी–उर्मा चौमाला रोड, उर्मा – भादा सडक (रुख कटानको लागि वन मन्त्रालयमा फाइल रहेको, फुलवारी रिङ्गरोड ‘ए’ गाँउबाट स्याउले बजार सम्म, उर्मा–बेहडाबाबा–भादा–गदरिया हुादै फुलवारी सम्म

रणनीतिक सडक

१. कनरी पुल देखी उर्मा–भादा–गदरिया हुँदै फुलवारी सम्म (२० कि.मि.) केही भाग मात्र निर्माण हुन बाँकी
२. वौलिया–फुलवारी–उर्मा–चौमाला सडक
३. कनरी, उर्मा, बेहडाबाबा सडक हुँदै बेनौली बजार
४. बेनौली बजार सडक

सडक पानी पिच – कैलारी गाउँपालिकाको वडा नं. ९ देवीगञ्ज र सामाचौराका सडकहरु

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत

१. विभिन्न वडा भवन घर – नगरपालिकाको भवन (राष्ट्रिय योजना आयोगबाट
२. धनगढी माविको नमुना भवन
३. जनकल्याण मा.वि. भवन निर्माण ÷ कम्प्युटर ल्याब (वडा नं.–११)
४. वडा नं.– ७कालिका मन्दिर, मनेहरा पर्खाल निर्माण, सृजना सामुदायिक भवन निर्माण (देवहरिया)
५. कालोपत्रे– घुर्सुवा गाँउ र बेला गाँउको सुकी खोलामा
६– क्षेत्रीय अन्तर्राष्ट्रिय विमान स्थाल

नीतिगत कार्यहरुः

१. गौरीफन्टा नाका÷भन्सार कैलालीमा स्थानमा राख्न सफल
२. गेटा मेडिकल कलेजलाई जनताको माग बमोजिम गेटा मेडिकल विश्व विद्यालय सिफारिस गर्न सफल÷पटक पटक संसदमा माग
३. रानाथारु सूचीकरण (नीतिगत)
४. धनगढी विमान स्थालको क्षेत्रीय अन्तर्राष्ट्रिय विमान स्थलको डीपीआर तयार ।

पुल निर्माण

भद्रपुर टोल, रहुरिया पुल, कलबरी चर्च निर, शान्ति कटान, डुमलिया (शिवगंगा), घुरही, जुकनिया पुल, वडा नं.–५ मा निर्माण
झोलुङ्गे पुल — शिवगंगा नदी, धनचौरी, डुमलिया, सामरचौरा, शान्तिकटान र बौलिया लग्गाभग्गा जोड्ने गरी ५ स्थानमा