९ आश्विन २०७८, शनिबार September 25, 2021

भदौ ३० गतेदेखि कक्षा १२ को परीक्षा

१६ भाद्र २०७८, बुधबार २०:३३
भदौ ३० गतेदेखि कक्षा १२ को परीक्षा

काठमाडौँ । कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि हुने भएको छ । परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए ।
यसअघि तयारी गरेअनुसार होम सेन्टरबाटै परिक्षा सञ्चालन हुने पनि उनको भनाई छ । यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित गरिएको परीक्षा आउँदो ३० गतेदेखि सुरु हुने भएको हो ।कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् ।

ताजा अपडेट

19 Shares
Tweet
Share19
Share
Pin