१० बैशाख २०८१, सोमबार April 22, 2024

भदौ १४ गते सार्वजनिक बिदा

१० भाद्र २०७८, बिहीबार
भदौ १४ गते सार्वजनिक बिदा

कैलाली, १० भदौ । सरकारले अगामी भदौ १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी एवं थारू समुदायको अष्टिम्की पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो ।
यस वर्ष अष्टिम्की पर्व आउँदो मंगलबार अर्थात भदौ १४ गते परेको छ । मन्त्रालयले बिहीबार सूचना जारी गरि नेपाल सरकार मन्त्रिपरिषदको यहि भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरि बिदा दिइएको जनाएको छ ।