९ जेष्ठ २०८१, बुधबार May 22, 2024

बकर इदका अवसरमा असार २६ गते सार्वजनिक विदा

२२ असार २०७९, बुधबार
बकर इदका अवसरमा असार २६ गते सार्वजनिक विदा

काठमाडौँ । सरकारले असार २६ गते देशभर सार्वजनिक विदा दिने भएको छ ।
गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी असार २६ गते इस्लाम धर्मालम्वीहरुको पर्व बकर इदका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिएको हो ।
मन्त्रालयले सो दिन मुस्लिम आयोगबाट अनुरोध आएपछि सार्वजनिक विदा दिने निर्णय भएको बताएको छ ।