१ बैशाख २०८३, मंगलवार April 14, 2026

कैलाली ३ मा रास्वपाका जगत जोशी विजयी

२३ फाल्गुन २०८२, शनिबार
कैलाली ३ मा रास्वपाका जगत जोशी विजयी

धनगढी, २३ फागुन । कैलाली क्षेत्र नम्बर ३ मा रास्वपाका जगत प्रसाद जोशी विजयी भएका छन् । उनले २० हजार ३५९ मत ल्याएर बिजयी भएका हुन् । नेपाली कम्युनिष्ट पार्टीका बीरमान चौधरी ११ हजार ९८३ मत पाएका छन् भने कांग्रेसका भीम बडुवाल ९ हजार ७१० मत पाए । त्यसैगरी एमालेका गौरी शंकर चौधरी चार हजार ७५२ मत प्राप्त गरेका छन् भने राप्रपाका विरेन्द्र बम दुई हजार ३४७ मत पाएका छन् ।