१६ जेष्ठ २०८३, शनिबार May 30, 2026

कैलाली–५ मा ७९१६ मत गणना हुँदा घण्टीलाई ३९४४ मत प्राप्त

२२ फाल्गुन २०८२, शुक्रबार
कैलाली–५ मा ७९१६ मत गणना हुँदा घण्टीलाई ३९४४ मत प्राप्त

धनगढी, २२ फागुन । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्द बहादुर चन्दले ३९४४ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, नेकपा एमालेका यज्ञराज ढुंगानाले ८४६ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन् । भने नेपाली कांग्रेसका नरनारायण शाह मनु १४७५ मतका साथ तेस्रो स्थानमा रहेको छ।
नेकपाका उम्मेदवार प्रेम आलेले ७८७ मत प्राप्त गरेका छन्