धनगढी, २३ माघ । धनगढीमा प्रादेशिक ललितकला प्रदर्शन सुरू भएको छ । हुने भएको छ । माघ २२ देखि २६ गतेसम्म पाँच दिने प्रदर्शनी कैलाली बहुमुखी क्याम्पसको सभाहलमा सुरू भएको हो ।