Category: featured

  • ‘भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ’

    ‘भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ’

    धनगढी, ६ भदौ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेकाले सोहीअनुसार स्थानीय तहले सहयोग गर्नुपर्ने बताएकी छन् । कैलालीको धनगढी उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा उनले अव्यवस्थित बसोबासी, भूमिहीन परिवारलाई लालपुर्जा वितरणका लागि आवश्यक सहजीकरण तथा समन्वयका लागि सरकार सम्पूर्ण रूपमा तयार रहेको बताइन् ।…

  • भारतबाट महँगोमा मल ल्याउन कृषक बाध्य

    भारतबाट महँगोमा मल ल्याउन कृषक बाध्य

    धनगढी, ५ भदौ । मल अभाव खेपिरहेका कैलालीका किसान केही उपाय नलागेपछि भारतबाट चर्को मूल्य तिरेर रासायनिक मल ल्याउन बाध्य भएका छन् ।उनीहरु दोब्बर बढी मूल्य तिरेर युरिया मल भारतबाट ल्याएर खेतमा हाल्न बाध्य भएका हुन् । अहिले रासायनिक मलको चरम अभाव रहेको छ । असारमा रोपाइँ भएको धानमा युरिया मल हाल्न ढिलो भएपछि अन्ततः…

  • महिला तथा सिमान्तकृत समुदायको अधिकार सम्बन्धि बृहत साँस्कृतिक कार्यक्रम

    महिला तथा सिमान्तकृत समुदायको अधिकार सम्बन्धि बृहत साँस्कृतिक कार्यक्रम

    हसुलिया, २ भदौ । कैलारी गाउँपालिका र बहुउद्देश्यीय विकास समाज (MPDS)डडेल्धुराको संयुक्त आयोजनामा थारु समुदायको मौलिक साँस्कृतिक चाड गुरही पर्वको विशेष अवसरमा बृहत साँस्कृतिक रुपमा एकीकृत सामुदायिक कानूनी सचेतना तथा न्याय प्रवद्र्धन कार्यक्रम हसुलियामा सम्पन्न भएको छ ।कैलारी गाउँपालिकाको समन्वय र UNDP/(A2J)-II को आर्थिक सहयोगमा संचालित संस्थागत सुधार मार्फत न्यायमा पहुँच अभिवृद्धि परियोजना (A2J)-II,“कानूनी सहायता,…

  • धनगढीमा भब्यताका साथ गुरही मनाइयो (फोटो फिचर)

    धनगढीमा भब्यताका साथ गुरही मनाइयो (फोटो फिचर)

    विकास रत्गैंयाधनगढी, १ भदौ । कैलालीसहित विभिन्न जिल्लामा थारु समुदायमा आज सोमबार गुरही पर्व मनाइएको छ । यसै बिच धनगढीको गुरही चौकमा पनि भव्यताका साथ गुरही पर्व मनाईको छ । गुरही पर्व विशेष गरेर बालबालिकासँग सम्बन्धित छ । गुरही पर्व मनाएमा बालबालिकालाई कुनै किसिमको रोगव्याधीले नसताउने, महामारी नफैलिने जनविश्वास रहेको छ ।गुरही पर्वमा कपडाको गुरही…

  • गुरही मनैना तयारी पुरा

    गुरही मनैना तयारी पुरा

    धनगढी, ३१ सावन । कैलालीके धनगढीमे इहे भदौ १ गते भव्यताके साथ मनाई जैटी रहल गुरही टिहुवारके तयारी पुरा हुइल जनागिल बा ।“थारु समुदायक मौलिक संस्कृति संरक्षण प्रवद्र्धन सामाजिक एकताक अभियान कना मुल नाराके साथ गुरही असरैना कार्यक्रम २०८३ के तयारी पुरा हुइल सखी संजालके अध्यक्ष सानु चौधरी जानकारी डेली ।गुरही टिहुवारके अवसर पारके मूल…

  • डायलासिस सेवा विस्तार गर्ने सरकारको निर्णय

    डायलासिस सेवा विस्तार गर्ने सरकारको निर्णय

    धनगढी, ३१ साउन । नवगठित सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको स्वास्थ्य संस्थामा डायलासिस सेवा विस्तार गर्ने निर्णय गरेको छ ।शुक्रबार नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को पहिलो बैठकले प्रदेशको विभिन्न स्वास्थ्य संस्थामा डायलासिस सेवा विस्तार गर्ने निर्णय गरेको हो । सरकारले डायलासिसका लागि सेती प्रादेशिक अस्पतालमा पाँच शय्या, लम्कीचुहा प्रादेशिक अस्पतालमा पाँच, महाकाली प्रादेशिक अस्पतालमा चार, टीकापुर…