-
थरूहट आन्दोलनलाई नागरिक अगुवाको साथ

काठमाण्डौं, ३ भदौ । काठमाण्डौंको माइतीघर मण्डलामा भईरहेको थरूहट आन्दोलनमा नागरिक अगुवाहरुले पनि साथ दिएका छन् ।कैलालीको टीकापुरमा थरुहट, थारुवान आन्दोलन भएको ६ वर्ष पुगेको अवसरमा थरुहट थारुवान राष्ट्रिय मोर्चाको आयोजनामा बुधबार, बिहीबार र शुक्रबार तीन दिन काठमाडौंको माइतीघरमा प्रदर्शन भइरहेको कार्यक्रम नागरिक अगुवाहरुले पनि सहभागिता जनाएका छन् । प्रदर्शनमा नारायण वाग्ले, खगेन्द्र संग्रौलालगायतका नागरिक…
-
थप ३ हजार ७५ जनामा कोरोना संक्रमण

काठमाण्डौं । पछिल्लो २४ घण्टामा ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।११ हजार ९ सय ४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जना र ४ हजार ४९२ एन्टिजेन परीक्षण गर्दा ७ सय ५४ गरी ३ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट…
-
‘तपाईंको मास्क खोई’ अभियान सुरू

धनगढी,३ भदौ । कैलालीमा ‘तपाईंको मास्क खोई’ अभियान सुरू गरिएको छ ।कोरोना संक्रमणको लहर बढेपछि जिल्ला प्रहरी कार्यालय कैलाली र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजना बिहीबार सो अभियान सुरू भएको हो । सबैलाई अनिवार्य रूपमा मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले जिल्लामा यो अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व…
-
थारू मानक लेखन निर्देशिका तयार

काठमाडौं । थारू भाषाको मानकीकरण गर्न आयोजित चार दिने कार्यशाला गोष्ठी बुधबार सम्पन्न भएको छ । गोष्ठीले १२ बुँदे निष्कर्ष निकाल्दै थारू मानक लेखन निर्देशिका तयार गरेको छ ।भक्तपुरको बोडेस्थित कृषि विकास बैंक, तालिम केन्द्रमा साउन ३१ देखि शुरुभएको गोष्ठीले मानकीकरण गर्दा थारु लिपि पत्ता नलागेसम्म देवनागरी लिपि प्रयोग गर्ने र थारू लिपि खोजीकार्य जारी…
-
सेती प्रयोगशालामा थप ३० जनामा कोरोना पुष्टि

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा थप ३० जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्ण्टामा प्रयोगशालामा १६४ नमूना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । यस्तै १३४ जनाको रिपोर्ट निगेटिभ आएको छ । पछिल्लो २४ घण्टामा अस्पतालमा १ जना कोरोनामुक्त भएका छन् । हाल…
-
Formulation of Tharu people’s naming

Hrishtina Kariyapradhan Tharu Culture and language of tharu people : The Tharu people are an ethnic group who had lived in the low land of Nepal. Tharu people are usually found in terai region of Nepal. The origin of Tharu people is surrounded by the old culture, belief and old traditions. Tharu people also call…