-
वडा कार्यालय भवन र झोलुङ्गे पुलको उद्घाटन

हसुलिया। कैलालीको कटैनी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ । कैलारी गाउँपालिका–७ बड्का बसन्तामा झोलुङ्गे पुल निर्माण गरिएको हो । गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले एक कार्यक्रमकाबीच आज झोलुङ्गे पुलको उद्घाटन गरे । १२० मिटर लामो सो पुल कैलारी गाउँपालिकाको ९५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको हो । झोलुङ्गे पुल नहुँदा बड्का बसन्ता, बैजपुर, रतनपुर, नारायणपुर,…
-
एबिएस इन्फोसिस प्रा.लिको उदघाटन

धनगढी । धनगढीको धनगढी-अत्तरिया रोड चटकपुर स्थित एबिएस इन्फोसिस प्रा. लि. संचालनमा आएको छ । एबिएस इन्फोसिस प्रा.लि को उदघाटन शुक्रबार भएको थियो ।इन्फोसिसमा नेटवर्क ट्रेनिङ्ग, गेम डेभलोप्मेन्ट, रोबटिक ट्रेनिङ्ग, ह्याकिङ ट्रेनिङ्ग, साइबर सेकुरेटी ट्रेनिङ्ग लगायतका नेटवर्कीङ्ग समान उपलब्ध गराइनुका साथै विभिन्न ट्रेनिङ्ग पनि सिकाउने जनाएको छ ।इन्फोसिस हरेक दिन खुला रहने र ट्रेनिङ्ग, प्रोग्रामिङ…
-
भदौ ६ र ७ गते सार्वजनिक बिदा

काठमाडौँ,४ भदौ । सरकारले गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले देशभरका नेवार समूदायलाई भदौ ७ गते गाईजात्राको अवसरमा सार्वजनिक दिने निर्णय गरेको हो । यसअघि सरकारले गाईजात्राको अवसरमा काठमाडौँ उपत्यकामा मात्रै बिदा दिँदै आएको थियो ।सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गाईजात्रा स्वास्थ्य मापदण्ड…
-
टीकापुर घटनाको ६ वर्ष : नाटक मार्फत न्याय खोज्दै थारू समुदाय

काठमाण्डौं । काठमाण्डौंको माइतीघर मण्डलामा भईरहेको थरूहट आन्दोलनमा नाटक मार्फत थारू समुदाय आफ्नो हक अधिकार र न्याय खोजिएको थियो ।कैलालीको टीकापुरमा थरुहट, थारुवान आन्दोलन भएको ६ वर्ष पुगेको अवसरमा थरुहट थारुवान राष्ट्रिय मोर्चाको आयोजनामा माइतीघरमा भइरहेको आन्दोलनमा नाटक मार्फत हक अधिकार र न्यायको खोजी र शोषक सामान्तहरुबाट थारू समुदाय माथि हुने अन्याय अत्याचार र उनीहरुको…
-
विपन्न परिवारलाई खाद्यान्न सहयोग

कैलाली । धनगढी उपमहानगरपालिकासंगको सहकार्य र द युथ नेपाल फाउण्डेशनको सहयोगमा रुडुक मार्फत अति विपन्न गरिब तथा सिमान्तकृत समुदायका परिवारलाई खाद्य तथा पोषणयुक्त सामाग्री वितरण गरिएको छ ।कोरोना महामारी र लकडाउनको कारण अति विपन्न गरिब तथा सिमान्तकृत समुदायका परिवारहरुलाई दैनिक जीवन गुजाराका लागि खाद्य तथा पोषणयुक्त सामाग्री सहयोग गरिएको हो । धनगढी उपमहानगरपालिका वडा नं…
-
१८२औं विश्व फोटोग्राफी दिवसको अवसरमा वृक्षारोपण

कैलाली । कैलालीमा विभिन्न कार्यक्रम गरि विश्व फोटोग्राफी दिवश मनाईएको छ । १८२ औं फोटोग्राफी दिवशको अवसरमा नेपाल फोटोग्राफर एसोसियसन कैलाली उपशाखा हसुलियाले कैलारी गाउँपालिका वडा नम्बर १ मा रहेको बनदेवी मन्दिर परिसरमा वृक्षारोपण गरि मनाइएको छ ।कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले वृक्ष रोपि कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा अध्यक्ष लाजुराम चौधरीले प्रविधिको विकासलाई…