Category: featured

  • कञ्चनपुरको ‘भाइरल रोड’मा घुम्न रोक

    कञ्चनपुरको ‘भाइरल रोड’मा घुम्न रोक

    कञ्चनपुर । ‘भाइरल रोड’ का नामले चर्चामा आएको कञ्चनपुरको महाकाली नदी छेउको सडकमा घुम्न तथा भीडभाड गर्न रोक लगाइएको छ ।महाकाली नदीमा निर्माणाधिन मोटेरेबल पुललाई जोड्ने पहुँच मार्गका रुपमा रहेको ६ लेनको पक्की सडकमा भीडभाड बढेपछि जिल्ला प्रशासन कार्यालयले घुम्नमा रोक लगाउने निर्णय गरेको हो ।कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेले रोडमा बढ्दो भीडभाडका कारण…

  • कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन निर्देशन

    कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन निर्देशन

    काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ ।मंगलबार बसेको समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन निर्देशन दिएको हो । समितिकी सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा गराउन निर्देशन दिएकी हुन् । बैठकमा उपस्थित समितिका…

  • पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढ्यो

    पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढ्यो

    काठमाडौं- नेपाल आयल निगमले पुन: पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले सोमबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।  निगमले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास (एलपी) तथा हवाई इन्धनको मूल्य बढाएको हो। पेट्रोल, डिजेल, मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले बढाइएको छ।  २ रुपैयाँ बढाएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको…

  • कैलालीमा टीकापुर विद्रोह दिवस (फोटो फिचर)

    कैलालीमा टीकापुर विद्रोह दिवस (फोटो फिचर)

    धनगढी । थरुहट थारुवान राष्ट्रिय मोर्चाले कैलालीमा विरोध प्रदर्शन गरेको छ ।टीकापुर घटना घटेको छैठौं वर्षको अवसरमा मोर्चाले कैलालीको बलियामा विरोध प्रदर्शन गरेको हो । भदौ ७ र ८ गतेलाई कालो दिनको रुपमा मनाउँदै आएको मोर्चाले भल्का चौकदेखि बलिया चौकसम्म विरोध प्रदर्शन गरेको हो । टीकापुर मुद्दा खारेजी गरिनुपर्ने, कैलाली निर्वाचन क्षेत्र नं. १ बाट…

  • कैलालीको बलियामा थरुहट मोर्चाद्वारा विरोध प्रदर्शन

    कैलालीको बलियामा थरुहट मोर्चाद्वारा विरोध प्रदर्शन

    धनगढी । थरुहट थारुवान राष्ट्रिय मोर्चाले कैलालीमा विरोध प्रदर्शन गरेको छ ।टीकापुर घटना घटेको छैठौं वर्षको अवसरमा मोर्चाले कैलालीको बलियामा विरोध प्रदर्शन गरेको हो । भदौ ७ र ८ गतेलाई कालो दिनको रुपमा मनाउँदै आएको मोर्चाले भल्का चौकदेखि बलिया चौकसम्म विरोध प्रदर्शन गरेको हो ।टीकापुर मुद्दा खारेजी गरिनुपर्ने, कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित…

  • टीकापुर घटनाको ६ बर्ष : भदौ ७ गते टीकापुर विद्रोह दिवस मनाउने

    टीकापुर घटनाको ६ बर्ष : भदौ ७ गते टीकापुर विद्रोह दिवस मनाउने

    कैलाली । थारू कल्याणकारिणी सभा कैलाली र थरूहट थारूवान मोर्चा कैलालीको संयुक्त आयोजनामा भदौ ७ गते टीकापुर विद्रोह दिवस मनाउने भएको छ ।यही भदौ ७ गते टीकापुर घटना भएको ६ वर्ष पुग्दै छ । उक्त दिनको अवसर पारेर मोर्चाले विद्रोह दिवस मनाउने भएको हो । मोर्चाले भदौ ७ गते कैलालीको बलिया चौकदेखि भल्का चौकसम्म दिउँसो…