Category: featured

  • कैलारीको हसुलियामा बरघर सम्मेलन हुने

    कैलारीको हसुलियामा बरघर सम्मेलन हुने

    हसुलिया । कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा बरघर भल्मन्सा सम्मेलन हुने भएको छ ।थारू समुदायको बरघर भल्मन्सा प्रथालाई कानुनी मान्यता दिनु पर्ने, बरघर भलमन्सालाई पारिश्रमिकको व्यवस्था सहित कानुनी रुपमा प्रशिक्षण गरिनुपर्ने, थारू भाषा कला संस्कृति संरक्षण सम्बद्र्धन गर्नु पर्ने लगायतका उद्देश्य सहित सम्मेलन हुने जनाइएको छ ।सम्मेलनका लागि शनिबार हसुलियामा बरघरहरुको भेला सम्पन्न भएको छ ।…

  • अखिल नेपाल महिला संघको कैलारी गाउँपालिका स्तरीय भेला सम्पन्न

    अखिल  नेपाल महिला संघको कैलारी गाउँपालिका स्तरीय भेला सम्पन्न

    हसुलिया । माओवादी केन्द्रको भातृ सङ्गठन अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को कैलारी गाउँपालिका स्तरीय सम्मेलन शनिबार हसुलियामा सम्पन्न भएको छ ।फूलकुमारी चौधरीको अध्यक्षतामा भएको सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरमान चौधरी प्रमुख अतिथि रहेका थिए । यसैगरी, माओवादी केन्द्रका प्रदेश सदस्य लाजुराम चौधरी, माओवादी केन्द्रका जिल्ला कार्य सदस्य एवम् अनेम संघ क्रान्तिकारीका केन्द्रीय…

  • मोहना नदिको बाढीले मोहनपुर बासीका सयौँ बिघा धानबाली नष्ट

    मोहना नदिको बाढीले मोहनपुर बासीका सयौँ बिघा धानबाली नष्ट

    धनगढी । शुक्रबार मोहना नदिमा आएको बाढीले मोहनपुर गाउँका किसानहरुको उखु र धानबाली नष्ट गरेका छ ।बाढीले कैलारी गाउँपालिका वडा नम्बर ३ मोहनपुर गाउँका किसानहरुको उखु र धानबाली नष्ट गरेको हो । बाढीले धानबाली नष्ट गर्नुका साथै विद्युत पोल पनि ढलाएको वडा अध्यक्ष कैलाश चौधरीले बताए । उनले मोहनपुर गाउँका किसानले ३ बिघा क्षेत्रफलमा लगाएको…

  • थारू भाषालाई सरकारी कामकाजको भाषा तोकिँदै

    काठमाडौँ । भाषा आयोगले सातै प्रदेशमा सरकारी कामकाजको भाषा सिफारिस तयारी गरेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्यांकका आधारमा कामकाजी भाषा तोक्न लागिएको हो । वक्ता संख्या अधिक रहेका मैथिली, थारू र मगर भाषा दुई–दुई प्रदेशमा लागू हुने देखिएको छ ।त्यसैगरी तथ्यांकमा १८ जनामात्र देखिएको खस भाषा कर्णाली प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न विज्ञले मतैक्य…

  • जोशीपुर गाउँपालिकासे बरघर ऐन हस्तान्तरण

    जोशीपुर गाउँपालिकासे बरघर ऐन हस्तान्तरण

    जोशीपुर । कैलालीके जोशीपुर गाउँपालिका वडा नं. ५ मे रहल थारु भलमन्सा प्रणालीके संस्कृतिके संरक्षण प्रवद्र्धन ओ विकास कैना बनल ऐन २०७८ एक कार्यक्रम बिच हस्तान्तरण करल बा ।गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरी, उपाध्यक्ष गिता कठरिया शुकके रोज एक कार्यक्रमके बिच संयुक्त रुपमे उ ऐन हस्तान्तरण करल रहिट । कार्यक्रम वडका पहुना रहल गाउँपालिका अध्यक्ष चौधरी…

  • २,३३७ जना कोरोना संक्रमण संक्रमणमुक्त

    २,३३७ जना कोरोना संक्रमण संक्रमणमुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २,०६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।८,७५२ जनाको पीसीआर परीक्षण गर्दा १,५७७ र ४,३६५ को एन्टिजेन परीक्षणमा ४८८ जना गरी २,०६५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यस्तै कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ भने २,३३७ जना संक्रमणमुक्त भएका छन्…