-
३ हजार बढी कोरोना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा…
-
कटैनी नदिको बाढीले बसन्ता हुलाकी सडक अवरुद्ध

कैलाली । कटैनी नदिको बाढीले कैलारी गाउँपालिका वडा नम्बर ७ बर्का बसन्ता र छटकपुर बसन्ताको सडक खण्ड अवरुद्ध पारेको छ ।सडक अवरुद्धले हुलाकी सडक भएर आउजाउ गर्ने यात्रु बिच बाटोबाटै फर्किनु परेको स्थानीयले बताएका छन् । आफ्ना चेलीबेटीलाई अग्रासन दिन गइरहेका व्यक्ति पनि सडक अवरुद्ध भएका कारण बिच बाटोबाटै फर्किनु परेको छ । कैलारी गाउँपालिका…
-
लिटल फ्लावर प्रिमियर लिगको छैटौँ संस्करण घोषणा

धनगढी । क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा सञ्चालन हुँदै आएको विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको छैटौँ संस्करण घोषणा गरिएको छ । आयोजक लिटल फ्लावर स्पोस्टर्स एन्ड इभेन्ट्सले धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको आगामी संस्करण धनगढीमा माघ अन्तिम साताबाट सञ्चालन हुने घोषण गरेको हो । लिटल फ्लावर स्पोस्टर्स एन्ड इभेन्ट्सका…
-
थारू भाषा नाम दिएर सरकारी कामकाजको भाषा सिफारिस गर्न माग

काठमाडौं । भाषा आयोगले १२ वटा भाषालाई सरकारी कामकाजको भाषा सिफारिसका लागि तयार गरेको प्रस्ताव प्रति थारू कल्याणकारिणी सभाले आपत्ति जनाएको छ ।थारू भाषा र समुदायलाई फुटाउने गरी भाषा आयोगले अलग अलग नामबाट भाषा सिफारिस गरेको थाकसले औंल्याएको छ । आयोगले सिफारिसका लागि तयार गरेको प्रस्तावमा लुम्बिनी प्रदेशमा थारू (डंगौरा) भाषालाई सरकारी कामकाजको रुपमा सिफारिस…
-
अष्टिम्की : प्रकृति र मानवजीवनको महिमा

हरेक समुदायमा रहेको चाडवाड, उत्सव लगायतका संस्कृतिसँग जोडिएर रहेको विविधताले त्यो समुदायको पहिचान झल्काउँछ । नेपाल यस्तो देश हो जहाँ विभिन्न जाति समुदायको आआफ्नै कला संस्कृतिहरू रहेको छन् । चाड पर्व, चालचलन रहेको छन् । यसले देशको सांस्कृतिक महत्वलाई जिवन्त बनाउँछ र एकार्काे समुदाय बीचको सांस्कृतिक महत्वलाई बुझ्ने अवसर पनि प्रदान गर्छ । आज थारू…
-
स्वर्गीय पत्रकार जेपी जोशीकी छोरी पूजालाई एक्सिसले निःशुल्क पढाउने

धनगढी । स्वर्गीय पत्रकार जेपी जोशीकी छोरी पूजा जोशीलाई एक्सिस विद्याश्रमले निःशुल्क पढाउने भएको छ ।अज्ञात समूहद्वारा १४ वर्ष अघि मारिएका पत्रकार जोशीकी छोरी पूजालाई विद्याश्रमले आइतबार निः शुल्क पढाउने घोषणा गरेको हो । यसै वर्ष ३.५ जिपिए ल्याएर एसीइ पास गरेकी जोशी एक्सिसमा कानून संकायमा पढ्ने भएकी छन् । आफू जस्तै अन्यायमा परेकाहरुका पक्षमा…