-
थारु विद्यार्थी सामाजको स्थापना दिवसमा थारु अगुवालाई सम्मान

कैलाली । थारु विद्यार्थी समाज कैलालीले २६ औ स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेको छ । ‘सबै थारु विद्यार्थी एक भई शैक्षिक अभियान अगाडी बढाउ’ भन्ने मूल नारा सहित स्थापना दिवस मनाएको हो ।स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याएका थारु अगुवालाई सम्मान समेत गरिएको थियो । सम्मानित हुनेमा थारु विद्यार्थी समाजका पूर्व अध्यक्ष माधव…
-
३३ वर्षदेखि वेपत्ता रहेका लोकुनलाई उद्धार गरी परिवारको जिम्मा लगाइयो

धनगढी । ३३ वर्षदेखि वेपत्ता रहेका कैलालीका लोकुन डगौंरा थारुलाई उद्धार गरि परिवारको जिम्मा लगाइएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ७ का ६२ वर्षीय लोकुनलाई कैलाली प्रहरीले उद्धार गरेर बिहीबार परिवारको जिम्मा लगाएको हो ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार विगत ३३ वर्ष अघि कामको सिलसिलामा भारतको सिम्ला गएदेखि…
-
कैलालीमा विद्यालय सञ्चालन गर्ने निर्णय, भोलि देखि विद्यालय सुचारु हुने

धनगढी । कैलालीमा भोलीदेखि विद्यालय सुचारु हुने भएका छन् । सरकारले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय खोल्न सकिने निर्णय गरेसँगै कैलालीमा पनि भोलीदेखि विद्यालय सुचारु हुने भएका हुन् ।जिल्ला प्रशासान कार्यालय कैलालीको बिहीबार बसेको बैठकले भदौ १८ गते भोलीदेखि असोज १ गतेसम्म विद्यालय खुल्ने सहमति भएको जनाइएको हो ।…
-
कैलालीमा विद्यालय खोल्ने तयारी

धनगढी । कैलालीमा विद्यालय खोल्ने तयारी गरिएको छ । सरकारले प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको समन्वयमा विद्यालय खोल्न सकिने निर्णय गरेसँगै कैलालीमा स्थानीय तहका जनप्रतिनिधिसँग छलफल भइरहेको हो । कोरोनाका कारण यस शैक्षिक सत्रमा विद्यालय नै सञ्चालन हुन सकेको छैन् ।बिहीबारका लागि बोलाइएको बैठकमा विद्यालय सञ्चालनका विषयमा छलफल हुने सहायक प्रमुख…
-
सूचना प्रवाह सहजताका लागि बरघरलाई मोवाइल सेट

-
वेपत्ता पारिएका पीडित परिवारलाई सहयोग गर्दै आएका छौँ : अध्यक्ष चौधरी

हसुलिया । वेपत्ता पारिएका नागरिकको स्थिति सार्वजानिकरण र पीडितको न्यायमा सरोकारवालाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम बुधबार हसुलियामा सम्पन्न भएको छ ।बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको ११औं अन्तराष्ट्रिय दिवस २०७८ को अवसरमा भएको कार्यक्रमको प्रमुख अतिथि कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरी रहेका थिए । कार्यक्रममा उनले वेपत्ता परिवारको लागि गाउँपालिकाबाट विभिन्न सहयोग गर्दै आएको बताए । वेपत्ता…