-
सरकारी कामकाजके भाषाके लाग सुदूरपश्चिम ओ लुम्बिनी प्रदेशमे थारु भाषा सिफारिस

काठमाडौँ । संविधानके कार्यान्वयनके क्रममे गठित भाषा आयोगसे सरकारी कामकाजके भाषाके आधार निर्धारणसहित नेपाल सरकारहे भाषासम्बन्धी सिफारिस करले बा । आयोगके एक महत्वपूर्ण कार्यभार रहल उक्त सिफारिससहितके प्रतिवेदन सोम्मारके प्रधानमन्त्री निवास बालुवाटारमे प्रधानमन्त्री शेरबहादुर देउवाहे आयोगके अध्यक्ष डा लवदेव अवस्थी हस्तान्तरण करल रहिट । प्रधानमन्त्री देउवासे आयोगसे समयमे सक्कु भाषाबारे अध्ययन, अनुसन्धन ओ विश्लेषण कैके…
-
कात्तिक २५ देखि मंसिर ९ सम्म जनगणना हुने

काठमाडौं । सरकारले राष्ट्रिय जनगणनाको कार्यतालिका स्वीकृत गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय तथ्यांक विभागले प्रस्ताव गरेको राष्ट्रिय जनगणना २०७८ को कार्यतालिका स्वीकृत गरेको हो ।केन्द्रीय तथ्यांक विभागले भदौ २० गतेदेखि जनगणनाका विभिन्न काम शुरु गर्ने गरी कार्यतालिका प्रस्ताव गरेको थियो । जसअनुसार जनगणनाको मूल गणना कात्तिक २५ देखि मंसिर ९ गतेसम्म हुनेछ…
-
उचित पुर्नस्थापना नहुदा मुक्त हलियाहरुको जीवन थप कष्टकर

कैलाली । संविधानसभा सदस्य एंव दलित तथा हलिया मुक्ति आन्दोलनका राष्टिय अगुवा पूर्व सांसद हरि श्रीपाईलीले सरकारले हलिया मुक्ति घोषणा गरेको बर्षौ बिते पनि उचित व्यवस्थापन नगर्दा हलिया परिवारको व्यवस्थापन हुन नसकेको बताएका छन् । हलियाहरुको मुक्तिको घोषणा भएपनि उनीहरुले पाउनुपर्ने स्वास्थ्य, शिक्षा तथा रोजगारका बिषयहरु अझै पुरा नभएको पूर्व सासद श्रीपाईलीले बताए । आइतबार…
-
सुदूरपश्चिममा एमाले भन्दा नेकपा एकीकृत समाजवादी बन्यो ठूलो दल

धनगढी । नेकपा (एमाले) भन्दा नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश सभाको प्रमुख दल बनेको छ । नेकपा (एमाले) छोडेर थप तीन जनाले सनाखत गरेसंगै नेकपा (एकीकृत समाजवादी) प्रदेश सभाको प्रमुख दल बनेको हो ।आइतबार नेकपा (एस) का पक्षमा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, एमालेका पूर्व प्रमुख सचेतक तारा लामा तामाङ र प्रदेश सरकारका पूर्व राज्यमन्त्री…
-
२ हजार १९५ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७५३ पीसीआर परीक्षणमा १०२४ जना र ३१२२ एन्टिजेन परीक्षणमा २४४ जना गरी १२६८ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा २१९५ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु…
-
अभिनेता पुष्प र गीता अभिनित माया मोहनी थारू म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

कैलाली । अभिनेता पुष्प खड्काको थारू म्युजिक भिडियो सार्वजनिक भएको छ ।माया मोहनी बोलको गीतमा उनले गीता ढुंगानासंग अभिनय गरेका छन् । सुवेश कठरियाको शब्द रहेको गीत गायिका अन्नु चौधरी र मुनाल महतोंले स्वर दिएका छन् । म्युजिक भिडियोमा मोडल सुनिता दहित र ऋषिको पनि अभिनय रहेको छ । म्युजिक कम्पोज मनोज महतोले गरेका छन्…