-
थारु समुदायको पुरुषहरु व्रत बस्ने पर्व ‘अँट्वारी’

कैलाली : थारु समुदायका पुरुषले वर्षको एकदिन व्रत वस्ने अँट्वारी पर्वको रमझम थारु गाउँघरमा शुरु भएको छ । कृष्णजन्माष्टमी पर्वको ठीक पछि आउने दोस्रो आइतबार पर्ने अतवारी पर्व यस् बर्ष भदौ २७ गते आइतबारको दिन परेको छ।थारु समुदायको अतवारी पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सोही दिन सार्वजनिक विदा दिने निर्णय समेत गरिसकेको छ। के हो…
-
नगरपालिकाको योजना, नीति निर्माण र कार्यान्वयमा युवा जनसहभागिता बढाउछु : नगरप्रमुख देउवा

कैलाली । दायित्व नेपाल जनप्रशासन फेलाहरुद्वरा कैलालीको गौरीगंगा नगरपालिकामा बुधबार जनप्रतिनिधी र स्थानीय युवा बिच ‘मेयरसंग नागरिक’ संवाद कार्यक्रम सम्पन्न भएको छ ।युवा र स्थानीय सरकार बिच विश्वासका खाडल मेट्न र संघीय सुशासन प्रणालीलाई चुस्त र प्रभावकारी बनाउनका साथै जनसहभागिता बढाउने उद्देश्यले कार्यक्रम भएको हो । कार्यक्रममा युवा स्वरोजगारी, युवा उद्यमशीलता विकास, युवा नेतृत्व, बजेट…
-
भदौं २७ गते थारू समुदायको अट्वारी पर्व, प्रदेश सरकारद्वारा सार्वजनिक विदा

कैलाली । यहि भदौ २७ गते आइतबारका दिन थारू समुदायको अट्वारी पर्व परेको छ ।अट्वारीको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने जनाएको छ । प्रदेश सरकार मन्त्रिपरिषदको २०७८ बैशाख १९ गतेको निर्णय अनुसार महत्वपूर्ण पर्वहरुमा प्रदेश भित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक निकायहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले…
-
Minorities and Humanitarian Community : From Resistance to Reclusion

Mohan Dangaura Afghanistan news was widespread all over the media, international forums, and intellectual groups this month. Moreover, I hope the internal politics of Afghanistan will be a top-notch discussion in international geopolitics throughout the coming seasons as well. For me, the most surprising aspect was not how the Taliban took over the whole…
-
थारु जातिको अट्वारी पर्व : एक चर्चा

छविलाल कोपिला अँटवारी, थारू जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ । योे पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरु पनि व्रत बस्ने गरेको पाइन्छ । दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना सहित मनाइने अँट्वारी भदौ महिनामा पर्छ । तर कुनैै साल असोजमा पनि मानेको देखिन्छ । जे जस्तो…
-
भाषा आयोगको प्रतिवेदनप्रति राना थारु समाजको असन्तुष्टि

कञ्चनपुर । सरकारी कामकाजको भाषाका आधारको निर्धारण र भाषासम्बन्धी सिफारिसको पञ्चवर्षीय प्रतिवेदनप्रति नेपाल राना थारु समाजले असन्तुष्टि व्यक्त गरेको छ।भाषा आयोगले तयार गरेको प्रतिवेदनमा राना थारु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा स्थान नदिएकोप्रति असन्तुष्टि जनाएको हो। “कैलाली र कञ्चनपुरका मूल बासिन्दा राना थारु समुदायलाई नेपाल सरकारले आदिवासी जनजातिका रुपमा अलग्गै सूचीकृत गरेको छ,” समाजका अध्यक्ष…