-
तथ्याङ्क नभएकाले रानाथारु भाषा सिफारिस गर्न सकेनौं : भाषा आयोग

काठमाडौं । भाषा आयोगले सुदूर पश्चिम प्रदेशमा बोलिने राना थारु भाषा २०६८ को जनगणनाको तथ्याङ्कमा नभएकाले प्रदेशको कामकाजको भाषाका लागि सिफारिस गर्न नसकेको प्रष्टीकरण दिएको छ ।: आयोगका प्रवक्ता डा। लोकबहादुर लोप्चनले बुधबार विज्ञप्ति जारी गर्दै राना थारु भाषाका वक्ताहरुको छुट्टै आधिकारिक तथ्याङ्क प्राप्त नभएकाले प्रदेशको कामकाजको भाषाको रुपमा सिफारिस गर्न नसकेको बताएका छन् ।…
-
पत्रकार चौधरीलाई प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार

कैलाली । थारु पत्रकार संघ नेपालका पूर्व अध्यक्ष लक्की चौधरी पुरस्कृत हुने भएका छन् । प्रेस काउन्सिल नेपालले ३० बढी पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । जस अन्र्तगत चौधरीलाई प्रेस काउन्सिलले थारु भाषागत पत्रकारिता पुरस्कार प्रदान गर्न लागिएको हो ।पत्रकार चौधरी कैलालीबाट प्रकाशन हुने हमार पहुरा थारु दैनिकका प्रकाशक सम्पादक र हमार पहुरा डटकमका संस्थापक…
-
बालबालिका समाजका मार्गदर्शक हुन् : अध्यक्ष चौधरी

हसुलिया । कैलालीमा विभिन्न कार्यक्रमको आयोजना गरि ५७औं राष्ट्रिय बाल दिवस मनाईएको छ । यसै बिच कैलारी गाउँपालिकामा पनि विभिन्न कार्यक्रम सहित बाल दिवस मनाईएको छ । ‘सामान्य अवस्था वा कोभिड महामारी : बाल अधिकार संरक्षण हाम्रो जिम्मेवारी’ भन्ने मूल नारा सहित राष्ट्रिय बाल दिवस मनाईएको हो । दिवसको अवसरमा अपाङ्गता, संरक्षण विहिन र विपन्न…
-
नेकपा एकीकृतले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन गर्ने

धनगढी । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको छ । नेकपा एमाले विभाजन भएपछि पहिलो पटक सोमबार धनगढीमा बसेको संसदीय दलको बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको हो । प्रदेशसभा सदस्य दुर्गा विकले ज्येष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रदेश सरकारलाई समर्थन दिने निर्णय…
-
राना थारु भाषालाई सरकारी कामकाजी भाषा बनाउन माग गर्दै आन्दोलन

धनगढी । सुदूरपश्चिम प्रदेशको सरकारी कामकाजी भाषाको सिफारिसबाट षडयन्त्रपुर्वक राना थारु भाषा हटाईएको विरुद्ध धनगढीमा र्यालीसहित विरोध सभा गरिएको छ । सोमबार धनगढीमा नेपाल रानाथारु समाज केन्द्रिय कार्यालयको आयोजनामा षडयन्त्रपुर्वक राना थारु भाषा हटाईएको विरुद्ध र्यालीसहित विरोध सभा गरिएको हो ।रानाथारुको आरक्षणको सुनिश्चतताका लागि दबाब स्वरुप धनगढीमा र्यालीसहित विरोध सभा गरिएको आयोजकले जनाएको छ ।…
-
थारु बस्तीमा अट्वारी पर्वको रौनक

कैलाली । पश्चिम नेपालका थारु समुदाय अट्वारी पर्व घर घरमा मनाइरहेका छन् ।धार्मिक एवं सांस्कृतिक महत्व बोकेको पर्व आज शनिबार देखि थारु समुदायमा अँट्वारी पर्वको रौनक छाएको छ । भाद्र शुक्ल पक्षको पहिलो आइतबार अर्थात श्रीकृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबारलाई अट्वारी वर्त बस्ने परम्पराअनुसार थारु समुदायले अट्वारी पर्व मनाइरहेका छन् ।दुई दिनसम्म मनाइने अट्वारी पर्वमा हिन्दू…