-
थरुहट मोर्चासे असोज तीन गतेहे करिया दिनके रुपमे मनैना

धनगढी । थरुहट/थारुवान राष्ट्रिय मोर्चा कैलालीसे संविधान दिवस अर्थात् असोज ३ गतेहे कालो दिनके रूपमे मनैना हुइल बा । मोर्चासे असोज ३ गते कैलालीके जोशीपुर बजारमे विरोध सभा आयोजना करके कालो दिन मनैना थरुहट/थारुवान राष्ट्रिय मोर्चा कैलालीके संयोजक माधव थारु बटैलै । संयोजक चौधरी जिल्लाके टमान ठाउँमे संविधानके धारा २७४ ओ अनुसूची ४ हे जराके…
-
क्याम्पसको विकासका लागि अन्तरक्रिया कार्यक्रम

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलवारी स्थित फूलवारी बहुमुखी क्याम्पसको विकासका लागि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।क्याम्पसको उन्नति, प्रगति र विकास सम्बन्धी सरोकारवाला निकायसंग अन्तरक्रिया कार्यक्रम भएको हो । क्याम्पसका अध्यक्ष रमेशकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी रहेका थिए । कार्यक्रममा अध्यक्ष चौधरीले क्याम्पसको उन्नति,…
-
नवनियुक्त अर्थमन्त्री तामाङ र राज्यमन्त्री बोहराद्वारा सपथ ग्रहण

धनगढी । सुदूरपश्चिम प्रदेशमा आर्थिक मामिला मन्त्रीमा तारालामा तामाङ नियुक्त भएका छन् । नेकपा (एकीकृत समाजवादी)को तर्फबाट तामाङ आर्थिक मामिला मन्त्रीमा नियुक्त भएका हुन् । यस्तै मुख्यमन्त्री त्रिलोचन भट्टले अर्थ राज्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी)कै माया तामाङ बोहरालाई नियुक्त गरेका छन्। नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार नै शपथ लिएका छन् । मन्त्री तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद…
-
अन्जु र बिनरको ‘चम चमके बिन्दिया’ सार्वजनिक (भिडियो सहित)

कैलाली । थारू गीत ‘चम चमके बिन्दिया’ मा बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।सुलभ फिल्मस् प्रालिको प्रोडक्सन रहेको भिडियोमा अन्जु कुश्मी र बिनर चौधरीको मुख्य अभिनय रहेको छ । भिडियोको प्रोड्यूसरमा प्रकाश चौधरी र कोप्रोड्यूसर मुकेश चौधरी रहेका छन् ।गीतमा अन्नु चौधरी र उमेश मुस्कानले स्वर दिएका छन् । सुधराम दहितले डाइरेक्सन गरेको भिडियोलाई…
-
धनगढीको पटेलामा थारु सांस्कृतिक संग्रहालय

कैलाली । धनगढीमा थारु सांस्कृतिक संग्रहालयको स्थापना गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ पटेला गाउँमा स्थापना गरिएको पटेला थारु सांस्कृतिक संग्रहालयको शुक्रबार उपमहानगरपालिकाका प्रमुख नृप बहादुर वड, उपप्रमुख शुसिला मिश्र भट्ट र वडा अध्यक्ष सीताराम रानाले संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख वडले ९८ प्रतिशत थारु जातीको…
-
‘चञ्चल मोर मन’ को छायांकन सम्पन्न

कैलाली । आजभोलि धमाधम थारु म्यूजिक भिडियो निर्माण भइरहेको छ । कोरोनाले थला परेको थारु सांगितीक क्षेत्र जारी निषेधाज्ञा खुलुको भएसंगै केही दिन यता धमाधम गीत रेकर्डिङ्ग संगै म्यूजिक भिडियो पनि धमाधम निर्माण भइरहेको छ ।यसै क्रममा थारु म्यूजिक भिडियो ‘चञ्चल चञ्चल मोर मन’ को छायांकन सम्पन्न भएको छ । सुदूररपश्चिम प्रदेशको पहाडी क्षेत्रमा छायांकन…