-
जनगणना फाराममा थरको पछाडि थारू लेखाउन थारू अगुवाहरुको सुझाव

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ मा थारु समुदायले आफ्नो थरको पछाडि अनिवार्य रुपमा थारू लेखाउन थारू अगुवाहरुले सुझाएका छन् ।सोमबार काठमाण्डौंमा थारूभाषालाई सरकारी कामकाजको भाषा, राष्ट्रिय जनगणना र समावेशीता विवषयक छलफल कार्यक्रममा आयोगका पदाधिकारीहरुले २०६८ सालको जनगणनामा थारू समुदायको सही तथ्यांक नआएको भन्दै २०७८ सालको जनगणनामा वास्तविक तथ्यांकका लागि त्यस्तो सुझाएका हुन् । गणकहरुले घरदैलोमा…
-
‘फूलवारी बहुमुखी क्याम्पस विकासको लागि प्रतिवद्ध छौं’

कैलाली । धनगढी उपमहानगरपालिका वडा नम्बर १९ अन्र्तगतको फूलवारी बहुमुखी क्याम्पसको विकासका लागि आफूहरु प्रतिवद्ध रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।सोमबार फूलवारीमा भएको क्याम्पसको उन्नति प्रगति र विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले क्याम्पसको सर्वाङ्गीन विकासका लागि आफूहरु प्रतिवद्ध रहेका बताएका हुन् ।सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुन बहादुर थापा सामुदायिक क्याम्पसको विकासका लागि आफू लागेको…
-
२ हजार बढी कोरोना संक्रमणमुक्त

काठमाण्डौं । पछिल्लो २४ घण्टामा १०९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी १०९५ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो २४ घण्टामा २९५७ जना संक्रमणमुक्त भएका छन् । यो संख्या पछिल्लो २४ घण्टामा देखिएका संक्रमितको…
-
संविधान संसोधनको माग गर्दै मोर्चाद्वारा संविधानको धारा जलाइयो

कैलाली । थरुहट थारुवान राष्ट्रिय मोर्चा लगायत आदिवासी जनजाति संघ संगठनले असोज ३ गतेको दिनलाई कालो दिनको रुपमा मनाएका छन् । मोर्चाको अगुवाइमा कैलालीको जोशीपुरमा नेपालको संविधान २०७२ जारी गरेको दिनलाई कालो दिनको रुपमा मनाएको हो ।मोर्चाले संविधानको धारा १८, २२ र ३२ तथा अनुसूचि ४ प्रति बढी विरोध जनाउँदै आएको छ । यसै बिच…
-
स्व. दशीराम सत्गौंवालाई मरणोपरान्त प्रवल जनसेवाश्री पदवी

कैलाली । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७ भुँइयाँफाँटाका स्वर्गीय दशीराम सत्गौंवा चौधरीलाई प्रवल जनसेवा श्री पदवीबाट सम्मान गरिएको छ ।संविधान दिवस २०७८ को अवसरमा नेपाल सरकारले उनलाई उक्त पदवीबाट सम्मान गरेको हो । स्वर्गीय चौधरीलाई राजनीति र समाजसेवामा योगदान पु¥याएको भन्दै सम्मान गरेको हो । नेपाल कम्यूनिष्ट आन्दोलनका प्रखर कमाण्डर उनी नेकपा –माओवादी) का…
-
संविधानको पूर्ण पालना र कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध छ : मन्त्री चौधरी

धनगढी । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री चुनकुमारी चौधरी नेपाली जनताको लामो संघर्ष र बलिदानबाट प्राप्त संविधानको अक्षरशःपालनामा राजनीतिक नेतृत्व, सरकार प्रमुख र नेपाली जनता इमान्दार हुनुपर्ने बताएकी छन् ।संविधान दिवसको अवसरमा उनले लामो राजनीतिक संघर्षबाट प्राप्त संविधानले सामन्ती, निरंकुश, केन्दिकृत, राज्यव्यवस्थाद्धारा सिर्जित सबै प्रकारका असमानता, विभेद र उत्पीडनको अन्त्य गर्दै सहअस्तित्व, न्याय र…