-
प्राविधिक शिक्षा र सीप विकासका लागि मुख्यमन्त्रीलाई तथ्यांक बुझाइयो

धनगढी । मुक्तकमलरी विकास मञ्चले प्राविधिक शिक्षा र सीप विकासका लागि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाइएको छ ।मञ्चका कैलाली जिल्ला र कञ्चनपुर जिल्लाले प्राविधिक शिक्षा र सीप विकासका लागि आ आफनो तथ्याङक संकलन गरी बिहीबार मुख्यमन्त्रीलाई मुक्तकमलरीका विवरण बुझाएका थिए । मञ्चका कैलाली जिल्ला अध्यक्ष विन्द्रा चौधरीले प्राविधिक शिक्षा र सीप विकासका लागि…
-
कृषक समूहलाई तरकारी बीउ

राम अवतार चौधरीचन्द्रौटा । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं.३, का कृषक समूहलाई तरकारी बीउ विजन वितरण गरिएको छ । बुधबार खरेन्द्रपुरमा आयोजना गरिएको कार्यक्रममा ९ वटा कृषक समूहका सदस्यहरुलाई बीउ विजन गरिएको बताइएको छ । वितरण कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगर उपप्रमुख शिवकुमारी थारुले वडाले वितरण गरेको बीउ घरमा लगि थन्काएर राख्ने नभएर करेसाबारीमा उत्पादन…
-
क्याम्पस विकासका लागि विभिन्न व्यक्तित्वसंग अन्तरक्रिया तथा छलफल

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ फूलवारी स्थित फूलवारी महुमुखी क्याम्पसको विकासका लागि विभिन्न व्यक्तित्वसंग अन्तरक्रिया तथा छलफल गरिएको छ ।क्याम्पसको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर लगायतका विषयमा राजनीतिज्ञ, समाजसेवी, वुद्धिजिवी लगायत अग्रज व्यक्तित्वहरुसंग छलफल गरिएको हो । यसै बिच बुधबार सुदूर पश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लाल बहादुर खड्का, सुन्दर सुदूर पश्चिमका अभियन्ता…
-
धुरझन्नामा निःशुल्क आँखा जाँच शिविर, ३ सयबढीको आँखा परिक्षण

कैलाली । धनगढी उपमहानगरपालिका–१७ धुरझन्नाका स्थानीय आफ्नै गाउँमा आँखाको उपचार पाउँदा खुशी भएका छन् ।बुधबार आयोजना गरिएको एक दिने निःशुल्क आँखा शिविरमा आँखा उपचार पाउँदा खुशी भएका हुन । गाउँमा आएर स्वास्थ्यकर्मीले आँखाको परीक्षण गर्नुका साथै निःशुल्क औषधि वितरण गरेपछि खुशी लागेको स्थानीय चक्रबहादुर चौधरीले बताए ।‘यहाँ उपचार गराउन पाउँदा धनगढी वा गेटा जानू परेन’,…
-
४२ औँ सामाजिक सेवा दिवसमा सहयोग हस्तान्तरण

धनगढी । ४२ औं सामाजिक सेवा दिवसको अवसरमा गैर सरकारी संस्था महासंघ, समाज कल्याण परिषद र अइनले संयूक्त रुपमा धनगढीस्थित आमाको माया छात्रबासलाई सहयोग हस्तान्तरण गरेको छ ।उ छात्रबासलाई बुधबार हाइजिनिक किट, स्वास्थ्य सामाग्री र नगद हस्तान्तरण गरिएको छ । सहयोग हस्तान्तरण गर्दै गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव धर्मराज पाठकले सामाजिक सेवामा लगानी लगाउने संख्या…
-
बी एण्ड सीका सञ्चालक प्रसाईले धनगढीमा क्यान्सर अस्पताल खोल्ने

धनगढी । सुदूरपश्चिममा क्यान्सर अस्पताल सञ्चालनमा आउने भएको छ । व्यावसायी दुर्गाप्रसाद प्रसाईंले सुदूरपश्चिमको धनगढीमा क्यान्सर अस्पताल खोल्ने बताएका हुन् ।मंगलबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा बी एण्ड सीका सञ्चालकसमेत रहेका प्रसाईंले सो कुराको जानकारी गराएका हुन् । धनगढीमा अस्पताल सञ्चालन गर्नुपर्छ भन्ने यो क्षेत्रका आफ्ना साथीहरुको प्रस्ताव आएपछि अस्पतालको सम्भाव्यता अध्ययनकै क्रममा आफू धनगढी आएको…