Category: featured

  • पत्रकार महासंघद्वारा सुदूरपश्चिम सरकारसँग बजेट माग

    पत्रकार महासंघद्वारा सुदूरपश्चिम सरकारसँग बजेट माग

    धनगढी, २४ जेठ । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि पत्रकारिता क्षेत्रको विकास, पूर्वाधार निर्माण तथा पत्रकार कल्याणका कार्यक्रम सञ्चालन गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग ६ करोड ४० लाख रुपैयाँ बजेट माग गरेको छ।महासंघका प्रदेश अध्यक्ष भरतबहादुर शाहले आन्तरिक मामिला मन्त्रालयमार्फत प्रदेश सरकारसमक्ष पेश गरेको बजेट प्रस्तावमा पत्रकार महासंघका भवन…

  • धनगढी उपमहानगरद्वारा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

    धनगढी उपमहानगरद्वारा ९१७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान

    धनगढी, २४ जेठ । धनगढी उपमहानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनरत तथा अध्ययन गर्न जाने विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रममार्फत पछिल्लो तीन वर्षमा ९१७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका अनुसार आर्थिक अवस्था कमजोर भएका तथा जेहेन्दार विद्यार्थीलाई संस्थागत विद्यालयमा अध्ययन गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले…

  • सुदुरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अधिवेशन सुरु

    सुदुरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अधिवेशन सुरु

    धनगढी, २२ जेठ ।सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको १८ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशन धनगढीमा सुरु भएको छ। महासंघका अध्यक्ष लक्ष्मण बहादुर स्वारको सभापतित्वमा आयोजित अधिवेशनको उद्घाटन नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाश बहादुर सेठीले गरेका हुन्। अधिवेशनले महासंघको आगामी नेतृत्व चयन गर्ने भएकाले निर्माण व्यवसायीहरूबीच विशेष चासो देखिएको छ। प्रदेशका नौवटै…

  • थारू म्यजिक भिडियो ‘एकठो राज’ सार्वजनिक

    थारू म्यजिक भिडियो ‘एकठो राज’ सार्वजनिक

    धनगढी, २० जेठ । सुलभ फिल्मस् प्रालिको प्रस्तुतीमा निर्माण भएको थारू म्यजिक भिडियो ‘एकठो राज’ सार्वजनिक भएको छ ।बुधबार धनगढीमा एक कार्यक्रमका बिच म्युजिक भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय थारु कलाकार मञ्च सुदूरपश्चिम प्रदेशका अध्यक्ष संगत चौधरी म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । म्युजिक भिडियोलाई सार्वजनिक गर्दै उनले थारु लोक कला…

  • पञ्चवर्षीय योजनाको मसौदा पारित

    पञ्चवर्षीय योजनाको मसौदा पारित

    धनगढी, १८ जेठ । सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मसौदा पारित भएको छ । प्रदेश विकास परिषद्को शनिबार बसेको चौथो बैठकले आर्थिक वर्ष २०८३÷८४ देखि २०८७÷८८ सम्मका लागि तयार पारिएको दोस्रो पञ्चवर्षीय योजनाको मसौदा पारित गरेको हो । मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको परिषद्को बैठकले पारित गरेको मसौदालाई मन्त्रीपरिषद्मा पेस गरिने मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क…

  • लैङिक तथा यौनिक अल्पसंख्यक समुदायके अर्थपूर्ण सहभागितामे जोड

    लैङिक तथा यौनिक अल्पसंख्यक समुदायके अर्थपूर्ण सहभागितामे जोड

    धनगढी, १७ जेठ । लैङिक तथा यौनिक अल्पसंख्यक समुदायहे सरकारके हरेक निकायमे अर्थपूर्ण सहभागितामे जोड डेहल बा ।यौनिक तथा लैङिक अल्पसंख्यकहरुको महासंघ नेपालके आयोजनामे प्राइड परियोजना अन्र्तगत अँटवारके रोज धनगढीमे हुइल लैङिक तथा यौनिक अल्पसंख्यक समुदायमे मुद्दामे संचारकर्मीनके भूमिका विषयक अन्तरक्रिया कार्यक्रममे ओइसीन जोड डेहल हो ।डिसिएके मनिला न्यौपाने प्राइड परियोजनाके बारेमे जानकारी डेटी लैङिक…