Category: Uncategorized

  • गुरही मनैना तयारी पुरा

    गुरही मनैना तयारी पुरा

    धनगढी, ३१ सावन । कैलालीके धनगढीमे इहे भदौ १ गते भव्यताके साथ मनाई जैटी रहल गुरही टिहुवारके तयारी पुरा हुइल जनागिल बा ।“थारु समुदायक मौलिक संस्कृति संरक्षण प्रवद्र्धन सामाजिक एकताक अभियान कना मुल नाराके साथ गुरही असरैना कार्यक्रम २०८३ के तयारी पुरा हुइल सखी संजालके अध्यक्ष सानु चौधरी जानकारी डेली ।गुरही टिहुवारके अवसर पारके मूल…

  • डायलासिस सेवा विस्तार गर्ने सरकारको निर्णय

    डायलासिस सेवा विस्तार गर्ने सरकारको निर्णय

    धनगढी, ३१ साउन । नवगठित सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको स्वास्थ्य संस्थामा डायलासिस सेवा विस्तार गर्ने निर्णय गरेको छ ।शुक्रबार नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको मन्त्रीपरिषद्को पहिलो बैठकले प्रदेशको विभिन्न स्वास्थ्य संस्थामा डायलासिस सेवा विस्तार गर्ने निर्णय गरेको हो । सरकारले डायलासिसका लागि सेती प्रादेशिक अस्पतालमा पाँच शय्या, लम्कीचुहा प्रादेशिक अस्पतालमा पाँच, महाकाली प्रादेशिक अस्पतालमा चार, टीकापुर…

  • प्रदेशस्तरीय सिप तथा रोजगार मेलाको तयारी

    प्रदेशस्तरीय सिप तथा रोजगार मेलाको तयारी

    धनगढी, २३ साउन । धनगढी उपमहानगरपालिकाले वार्षिक क्यालेन्डरअनुसार आगामी प्रदेशस्तरीय सिप तथा रोजगार मेला सञ्चालनका लागि तयारी तीव्र पारेको छ। यस वर्ष क्यालेन्डर अनुसार माघ ५ गतेदेखि मेला सुरु गर्ने लक्ष्यसहित आवश्यक पूर्वतयारी अघि बढाइएको उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाका अनुसार २०८१ र २०८२ सालमा समेत प्रदेशस्तरीय सिप तथा रोजगार मेला सफलतापूर्वक सञ्चालन गरिएको थियो। २०८१…

  • शिक्षण अस्पतालका लागि चार अस्पताल प्रयोग हुने

    शिक्षण अस्पतालका लागि चार अस्पताल प्रयोग हुने

    धनगढी, २२ साउन । सुदूरपश्चिम प्रदेशका चार प्रादेशिक अस्पताल सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका शिक्षण अस्पताल बन्ने भएका छन् । सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, लम्की प्रादेशिक अस्पताल र कञ्चनपुरको महाकाली प्रादेशिक अस्पताललाई विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा प्रयोग गरिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले चार वटै अस्पताललाई शिक्षण अस्पतालका रूपमा उपयोग…

  • कैलारीमा १५ शैय्याको अस्पताल उद्घाटन

    कैलारीमा १५ शैय्याको अस्पताल उद्घाटन

    धनगढी, २० साउन । कैलालीको कैलारी गाउँपालिकास्थित बैजपुरमा रहेको १५ शैय्याको कैलारी आधारभूत अस्पतालको आज उद्घाटन गरिएको छ ।संघीय सरकारको लगानीमा निर्माण गरिएको अस्पतालको गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले एक कार्यक्रमकाबिच उद्घाटन गर्नु भएको हो । हरेक पालिकामा कम्तीमा १५ शैय्याको अस्पताल स्थापना हुनु पर्ने नेपाल सरकारको नीति अनुरुप कैलारी आधारभूत अस्पतालको भवन निर्माण गरिएको थियो…

  • ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

    ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

    धनगढी, १९ साउन । धनगढी उपमहानगरपालिकाले ‘पेपरलेस धनगढी’ को अवधारणा कार्यान्वयन गर्न ‘एकीकृत डिजिटल प्रणाली—युडिजिपी’ अन्तर्गत पहिलो चरणका काम सम्पन्न गरेको छ ।संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको साझेदारीमा एकीकृत डिजिटल प्रणालीको विकास सम्पन्न भएको हो ।सोमबार आयोजित पत्रकार सम्मेलनमा उपमहानगरले आफ्ना सेवालाई प्रविधिमैत्री बनाउँदै छिटोछरितो र पारदर्शी सेवाप्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको डिजिटल प्रणालीको…