-
धनगढीमा अस्टिम्कीको दर खाने कार्यक्रम आयोजना हुने

धनगढी, ६ भदौ । धनगढीमा अस्टिम्की पर्वको दर (भिनसह्यिा भात) खाने कार्यक्रम आयोजना हुने भएको छ ।शनिबार धनगढीमा थारु महिला सञ्जाल कैलालीको आयोजनामा बसेको बैठकले अस्टिम्की पर्वको जानकारी सहित दर खाने कार्यक्रमको आयोजना गर्ने भएको हो ।सञ्जालकी अध्यक्ष सरिता चौधरीले थारु समुदायको लोक कला संस्कृति संरक्षण तथा प्रवद्र्धन र पर्वबारे जानकारी गर्ने उद्देश्यले कार्यक्रम आयोजना…
-
गरिमा चौधरी हत्या प्रकरण : घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग

धनगढी, ६ भदौ । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गरिएको छ ।यहाँ स्थित थारु सम्वद्ध संघ संस्थाले एक संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै जघन्य अपराधको घटना प्रति ध्यानाकार्षषण जनाउँदै उक्त घटनामा संलग्न दोषीलाई हदैसम्मको कानुनी कारबाही गर्न माग गरिएको हो ।‘थारु संघ संस्था यस घट्नाको…
-
धनगढीके जाईगाउँमे हरेरी महोत्सव

धनगढी, ६ भदौ । कैलाली जिल्लाके धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाईगाउँमे हरेरी महोत्सव सुरु हइल बा ।धानवालीहे किराकाँटीसे बचैनाकेसंग थारु समुदायके कला, संस्कृति संरक्षण प्रवद्र्धनके लाग हरेरी महोत्सवक आयोजना करल महोत्सव मुल समितिक संयोजक तथा जाई गाउँक भल्मन्सा कुलविर चौधरी जानकारी डेलैं ।उ महोत्सवहे सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा सामाजिक विकास समितिके सभापति धर्मराज…
-
‘भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छ’

धनगढी, ६ भदौ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेकाले सोहीअनुसार स्थानीय तहले सहयोग गर्नुपर्ने बताएकी छन् । कैलालीको धनगढी उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा उनले अव्यवस्थित बसोबासी, भूमिहीन परिवारलाई लालपुर्जा वितरणका लागि आवश्यक सहजीकरण तथा समन्वयका लागि सरकार सम्पूर्ण रूपमा तयार रहेको बताइन् ।…
-
भारतबाट महँगोमा मल ल्याउन कृषक बाध्य

धनगढी, ५ भदौ । मल अभाव खेपिरहेका कैलालीका किसान केही उपाय नलागेपछि भारतबाट चर्को मूल्य तिरेर रासायनिक मल ल्याउन बाध्य भएका छन् ।उनीहरु दोब्बर बढी मूल्य तिरेर युरिया मल भारतबाट ल्याएर खेतमा हाल्न बाध्य भएका हुन् । अहिले रासायनिक मलको चरम अभाव रहेको छ । असारमा रोपाइँ भएको धानमा युरिया मल हाल्न ढिलो भएपछि अन्ततः…
-
धनगढीमा भब्यताका साथ गुरही मनाइयो (फोटो फिचर)

विकास रत्गैंयाधनगढी, १ भदौ । कैलालीसहित विभिन्न जिल्लामा थारु समुदायमा आज सोमबार गुरही पर्व मनाइएको छ । यसै बिच धनगढीको गुरही चौकमा पनि भव्यताका साथ गुरही पर्व मनाईको छ । गुरही पर्व विशेष गरेर बालबालिकासँग सम्बन्धित छ । गुरही पर्व मनाएमा बालबालिकालाई कुनै किसिमको रोगव्याधीले नसताउने, महामारी नफैलिने जनविश्वास रहेको छ ।गुरही पर्वमा कपडाको गुरही…