Category: Uncategorized

  • निजामती सेवा ऐन संशोधन विरुद्ध थारु समुदाय आन्दोलित

    निजामती सेवा ऐन संशोधन विरुद्ध थारु समुदाय आन्दोलित

    धनगढी, ३ भदौ । सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन संशोधन विरुद्ध थारु तथा रानाथारु समुदाय आन्दोलन सहित धर्नामा बस्ने घोषणा गरेका छन् ।सोमबार धनगढीमा पत्रकार सम्मेलन मार्फत उक्त समुदायले आन्दोलनको घोषणा गरेका हुन् । नेपालको संविधानको धारा ४२ बमोजिम सामाजिक रूपमा पछाडि परेका थारू र रानाथारु समुदायलाई संविधानले व्यवस्था गरेको अधिकारको कार्यान्वयनमा सुदूरपश्चिम प्रदेश सरकार…

  • काँग्रेस नेता शाहद्वारा मुख्यमन्त्रीका लागि दाबी पेश

    काँग्रेस नेता शाहद्वारा मुख्यमन्त्रीका लागि दाबी पेश

    धनगढी, २० श्रावण । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दाबी पेश गरेका छन् ।उनले कांग्रेस र नेकपा (एमाले) का प्रदेशसभा सदस्यको समर्थनमा प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेश गरेका हुन् । शाहको पक्षमा कांग्रेसको १८ र एमालेको ११ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्री दावी गर्न २७ जनाको…

  • रुख ढलेर घरमा क्षति

    रुख ढलेर घरमा क्षति

    धनगढी, १६ श्रावण । रुख ढलेर एक घरमा पूर्ण रुपमा क्षति भएको छ ।कैलारी गाउँपालिका वडा नम्बर ७ छटकपुर बसन्ताका सन्तराम चौधरीको घरमा रुख ढलेर क्षति भएको हो ।राति आएको हावा पानीले रुख ढलेको स्थानीय महाबीर चौधरीले जानकारी दिए । उनले घरमा रहेको अन्नपातमा क्षति भएपनि मानवीय क्षति नभएको बताए ।

  • जोशीपुरमा अजिङ्गर फेला

    जोशीपुरमा अजिङ्गर फेला

    धनगढी, १४ श्रावण । कैलालीको जोशीपुर गाउँपालिका–३ स्थित भितरियामा दुर्लभ अजिङ्गर फेला परेको छ । अजिङ्गरको उद्धार गरी हरियाली पार्वती सामुदायिक वनमा छोडिएको छ ।उद्धार गरिएको अजिङ्गर छ मिटर लामो छ । सवडिभिजन वन कार्यालय भजनीको सहयोगमा अजीङ्गरको उद्धार गरिएको स्थानीय राहुल बुढाले जानकारी दिए । हरियाली पार्वती सामुदायिक वनको ब्लक नम्बर ए (सिसौं नर्सरी…

  • दमकल खरिदका लागि कैलारी र गौरीगंगा बिच सहमति

    दमकल खरिदका लागि कैलारी र गौरीगंगा बिच सहमति

    हसुलिया, ६ चैत । बरुण यन्त्र (दमकल) खरिदका लागि कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिका बिच सहमति भएको छ ।कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी र गौरीगंगा नगरपालिकाका नगर प्रमख देवीदत्त कँडेल बिच संयूक्त रुपमा दमकल खरिद गर्ने सहमति भएको हो । मंगलबार कैलारी गाउँपालिकामा दुबै पक्षबिच सहमति भएको गाउँपालिकाका प्रवक्ता दिपेन्द्रबहादुर बमले जानकारी दिए । दमकल…

  • मतदाता शिक्षाका लागि घोडाघोडीमा नमूना मतदान

    मतदाता शिक्षाका लागि घोडाघोडीमा नमूना मतदान

    कैलाली । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको तयारीका क्रममा कैलालीको सुख्खडमा नमूना मतदान गरिएको छ । उक्त मतदानमा शत प्रतिशत मत सदर भएको छ ।कैलाालीको निर्वाचन क्षेत्र नं. ३ को सुख्खड स्थित घोडाघोडी नगरपालिकाको कार्यालय परिसरमा आयोजित नमूना मतदानमा ४२ मत खसेकोमा सबै मत सदर भएको थियो । प्रदेश…