-
धनगढीमा अत्याधुनिक सेवा सहित केयरटेकर हस्पिटल सञ्चालनमा

धनगढी, २७ माघ । धनगढीमा अत्याधुनिक सेवा सहित एकसय शय्याको केयरटेकर हस्पिटल सञ्चालनमा आएको छ ।स्वास्थ्य सेवामा नयाँ आयाम सहित एकसय शय्याको सुविधा सम्पन्न हस्पिटल सञ्चालनमा आएको हो । हस्टिपलको बुधबार एक कार्यक्रम बिच उद्घाटन हुने मंगरबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । आम नागरिकलाई गुणस्तरीय, सुलभ र भरोसायोग्य स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यसहित…
-
धनगढीमा आज ‘छुटेका सपना’ नाटक प्रर्दशन हुने

धनगढी, २७ माघ । धनगढीमा आज ‘छुटेका सपना’ नाटक प्रर्दशन हुने भएको छ ।शिल्पी थिएटरले धनगढीमा उक्त नाटक प्रर्दशन गर्ने भएको हो । कैलाली बहुमुखी क्याम्पसमा साँझ ४ बजे प्रर्दशन हुने नाटकले किसान, मजदुर र आम मानिसका झमेला र दुःखका कथा समेटिएको जनाएको छ ।शिल्पी थिएटर १९ वर्षदेखि निरन्तर रङ्गमञ्चमा सक्रिय रहेको छ । यस…
-
विकासका एजेन्डा सहित मतदाताको घरमा पुग्दै नेता आले

धनगढी, २६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी माहोल दिनप्रतिदिन तातिँदै गएको छ ।यसैक्रममा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो घरदैलो अभियानलाई तीव्र बनाउनु भएको छ ।कैलाली–५ बाट प्रतिनिधि सभा…
-
सेती अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्न पहल गर्छु : ढुंगाना

धनगढी, २६ । कैलाली क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका यज्ञराज ढुंगानाले सेती प्रादेशिक अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्वाचन लक्षित प्रतिबद्धता पत्र सार्वजनिक गर्दै ढुगांनाले सेती अस्पतालको समग्र स्तरोन्नति गर्दै स्वास्थ्य शिक्षा र सेवाको केन्द्रका रूपमा विकास गर्न सकिने बताएका हुन्। ढुंगाना अनुसार सुदूरपश्चिम…
-
स्वतन्त्र उम्मेदवार रानाके १४ बुँदे चुनावी घोषणापत्र

धनगढी, २६ माघ । कैलाली निर्वाचन क्षेत्र नं. ५ से स्वतन्त्र उम्मेदवारी डेहल प्यारेलाल राना आपन चुनावी घोषणापत्र लन्ले बटै ।अइना फागुन २१ गते हुइना प्रतिनिधी सभा सदस्य निर्वाचन अन्तरगत उम्मेदवारी डेहल राना चुनावी घोषणापत्र लानल हुइट । उहाँके घोषणापत्रमे जनताके आधारभूत आवश्यकता सुनिश्चितता, पारदर्शी ओ भ्रष्टाचारमुक्त शासन व्यवस्था स्थापनामे मुख्य जोड, कृषि उत्पादन ओ…
-
कैलाली ५ मा नयाँ अनुहारबिच प्रतिस्पर्धा

धनगढी, २३ माघ । विगतका निर्वाचनमा उम्मेदवार दोहोरिएको कैलाली–५ मा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नयाँ अनुहारबिच प्रतिस्पर्धा हुँदै छ ।विगतमा नेपाली कांग्रेस र नेकपा (एमाले) ले आलोपालो गरी जित निकालेको यो क्षेत्रमा प्रायः सबै दलले नयाँलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएका हुन् । कांग्रेसले नरनारायण शाह (मनु), एमालेले यज्ञराज ढुङ्गाना, नेपाली कम्युनिस्ट पार्टीले पूर्वमन्त्री प्रेम आले,…