Category: Uncategorized

  • बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना

    बैतडीमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना

    बैतडी, ११ वैशाख । यहाँ अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको छ । मनसुनमा प्राकृतिक विपदबाट सम्भावित क्षति न्यूनीकरण गर्न सशस्त्र प्रहरी बलले उक्त मनसुन प्रतिकार्य बेस स्थापना गरेको हो । दशरथचन्द नगरपालिका–४ छेलामा सो बेसको औपचारिक उद्घाटन गरिएको छ । विपद्जन्य घटनामा परेकाहरुको राहत तथा उद्धारका लागि अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरिएको सशस्त्र…

  • लोहरपुरमा बर्का भजहर कप फुटबल प्रतियोगिता हुने

    लोहरपुरमा बर्का भजहर कप फुटबल प्रतियोगिता हुने

    धनगढी, ९ वैशाख । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ८, लोहारपुरमा थारु साँस्कृतिक छैठौं निसर्ग हस्पिटल बर्का भजहर कप फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । युवा जनहित क्लबको अयोजनामा बैशाख १६ गतेदेखि २३ गतेसम्म खेलकुद प्रतियोगिता हुने बुधबार धनगढीमा पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो । आयोजक क्लबका अनुसार फुटबल प्रतियोगिताको विजेताले एक लाख…

  • कैलालीको नदीमा अन्डा दिँदै दुर्लभ घडियाल

    कैलालीको नदीमा अन्डा दिँदै दुर्लभ घडियाल

    धनगढी, ६ वैशाख । संरक्षण क्षेत्रबाहिर रहेको कैलालीको तीन वटा नदीमा दुर्लभ घडियालले अन्डा दिइरहेको स्थानीय संरक्षणकर्मीले बताएका छन् ।मोहना, पथरैया र कर्णाली नदीमा यस वर्ष पनि घडियाल गोहीले गुँड बनाएर अन्डा दिइरहेका उनीहरुले बताएका छन् । चैत–वैशाखमा घडियाल गोहीको अन्डा दिने सिजन मानिन्छ । यो सिजनमा यी नदीमा कम्तीमा पनि १५÷१६ वटा पोथी घडियाल…

  • झलारीका मुक्त कमैयालाई सुरक्षित आवास निर्माण अनुदान

    झलारीका मुक्त कमैयालाई सुरक्षित आवास निर्माण अनुदान

    कञ्चनपुर, ५ बैशाख । शुक्लाफाँटा नगरपालिका–१० झलारीका मुक्त कमैया तथा मुक्त कमलरी परिवारका लागि सुरक्षित आवास निर्माण अघि बढाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, शुक्लाफाँटा नगरपालिकाको लागत साझेदारीमा १५ मुक्त कमैया परिवारका लागि घर निर्माण प्रक्रिया सुरु गरिएको हो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टका अनुसार मुक्त कमैया, हलिया…

  • ‘तुहिन मन परैनु’ म्युजिक भिडियो सार्वजनिक

    ‘तुहिन मन परैनु’ म्युजिक भिडियो सार्वजनिक

    धनगढी, ३ बैशाख । थारु म्युजिक भिडियो ‘तुहिन मन परैनु’ सार्वजनिक भएको छ । म्युजिक भिडियोको धनगढीमा एक कार्यक्रमका बिच सार्वजनिक गरिएको हो ।सिएस फिल्मको पोस्ट प्रोडक्सनमा बनेको म्युजिक भिडियोमा जगत गुरु र अनुजा थारुको मुख्य अभिनय रहेको छ । सुवेश कठरियाको शब्द संगीत रहेको गीतमा म्युजिक र कम्पोजिशन सतिश सिन्हाले गरेका छन् । रमेश…

  • युनिक नेपालद्वारा व्यवसायिक बंगुरपालन तालिम

    युनिक नेपालद्वारा व्यवसायिक बंगुरपालन तालिम

    बर्दिया, ३ बैशाख । बर्दियाको राजापुर नगरपालिकामा दुई दिने व्यवसायिक बंगुरपालन सम्बन्धि तालिम सम्पन्न भएको छ ।युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय राजापुरले दुई दिने व्यवसायिक बंगुर पालन तालिम संचालन गरेको हो ।युनिक नेपाल लघुवित्त वित्तीय संस्था राजापुर शाखाले संचालन गरेको उक्त तालिममा समुह सदस्य ३९ जनाको सहभागीता रहेको थियो । तालिमको एक…