-
सुदुरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अधिवेशन सुरु

धनगढी, २२ जेठ ।सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको १८ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशन धनगढीमा सुरु भएको छ। महासंघका अध्यक्ष लक्ष्मण बहादुर स्वारको सभापतित्वमा आयोजित अधिवेशनको उद्घाटन नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष प्रकाश बहादुर सेठीले गरेका हुन्। अधिवेशनले महासंघको आगामी नेतृत्व चयन गर्ने भएकाले निर्माण व्यवसायीहरूबीच विशेष चासो देखिएको छ। प्रदेशका नौवटै…
-
थारू म्यजिक भिडियो ‘एकठो राज’ सार्वजनिक

धनगढी, २० जेठ । सुलभ फिल्मस् प्रालिको प्रस्तुतीमा निर्माण भएको थारू म्यजिक भिडियो ‘एकठो राज’ सार्वजनिक भएको छ ।बुधबार धनगढीमा एक कार्यक्रमका बिच म्युजिक भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय थारु कलाकार मञ्च सुदूरपश्चिम प्रदेशका अध्यक्ष संगत चौधरी म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । म्युजिक भिडियोलाई सार्वजनिक गर्दै उनले थारु लोक कला…
-
पञ्चवर्षीय योजनाको मसौदा पारित

धनगढी, १८ जेठ । सुदूरपश्चिम प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मसौदा पारित भएको छ । प्रदेश विकास परिषद्को शनिबार बसेको चौथो बैठकले आर्थिक वर्ष २०८३÷८४ देखि २०८७÷८८ सम्मका लागि तयार पारिएको दोस्रो पञ्चवर्षीय योजनाको मसौदा पारित गरेको हो । मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको परिषद्को बैठकले पारित गरेको मसौदालाई मन्त्रीपरिषद्मा पेस गरिने मुख्यमन्त्रीका प्रेस तथा जनसम्पर्क…
-
लैङिक तथा यौनिक अल्पसंख्यक समुदायके अर्थपूर्ण सहभागितामे जोड

धनगढी, १७ जेठ । लैङिक तथा यौनिक अल्पसंख्यक समुदायहे सरकारके हरेक निकायमे अर्थपूर्ण सहभागितामे जोड डेहल बा ।यौनिक तथा लैङिक अल्पसंख्यकहरुको महासंघ नेपालके आयोजनामे प्राइड परियोजना अन्र्तगत अँटवारके रोज धनगढीमे हुइल लैङिक तथा यौनिक अल्पसंख्यक समुदायमे मुद्दामे संचारकर्मीनके भूमिका विषयक अन्तरक्रिया कार्यक्रममे ओइसीन जोड डेहल हो ।डिसिएके मनिला न्यौपाने प्राइड परियोजनाके बारेमे जानकारी डेटी लैङिक…
-
रास्वपा कैलारी गाउँपालिका सभापतिमा रेवन्त

हसुलिया, १६ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी कैलारी गाउँपाालिका सभापतिमा रेवन्त बोहरा निर्वाचित भएका छन् ।शनिबार हसुलियामा भएको पार्टीको प्रथम गाउँपालिका अधिवेशनबाट बोहरा सभापतिमा निर्वाचित भएका हुन् । निर्वाचित बोहरा र जितबहादुर चौधरी सभापति पदका उम्मेदवार भएपछि चुनाव भएको थियो ।सभापतिका लागि भएको चुनावमा दुवै उम्मेदवार २३/२३ मत प्राप्त गरेका थिए, भने पछि गोला प्रथा…
-
लागुऔषध दुव्र्यशनी न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रम

धनगढी, १६ जेठ । कैलारी गाउँपालिकाको वडा नम्बर ४ स्थित के गाउँमा रहेको जनजागृति महिला कृषक समुहले लागु औषध तथा दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको छ ।डिसिएको आर्थिक सहयोगमा दलित महिला अधिकार मञ्च नेपालबाट सञ्चालित पहुँच परियोजना अन्र्तगतको समन्वय सहकार्यमा जनजागृति महिला कृषक समुहको आयोजनामा लागु औषध दुव्र्यशनी न्यूनिकरण सचेतनामुलक कार्यक्रम गरिएको हो ।समुहकी…