१४ फाल्गुन २०८०, सोमबार February 26, 2024

‘मोर पियारी’ सार्वजनिक (भिडियो सहित)

१६ कार्तिक २०७८, मंगलवार
‘मोर पियारी’ सार्वजनिक (भिडियो सहित)

धनगढी । थारु भाषाको म्युजिक भिडियो ‘मोर पियारी’ सार्वजनिक भएको छ । म्युजिक भिडियोमा मोडल गरिमा शर्मा र भानुप्रताप चौधरीको अभिनय रहेको छ । गीतमा चर्चित गायिका अनु चौधरी र दीपक आरजेको स्वर रहेको छ । गीतमा दीपक पछ्लङ्गियाका शब्द र संगीत गायक आरजे आफैँले भरेका छन् ।
ढाका टोपी फिल्मस् र ड्रिम्स ग्रुपको प्रस्तुती रहेको म्युजिक भिडियोको निर्देशन जीवी आग्री र सञ्जय लामाको छायांकन रहेको छ । नरेशविर सिहंले कोरियोग्राफी रहेको भिडियो देवदत्त क्रियशन युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।